मङ्ल, बैशाख १५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

‘नगर्ने’ १० वटा कामहरूको सूची सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
६ घण्टा अगाडि
Reading Time: 1 min read
0
‘नगर्ने’ १० वटा कामहरूको सूची सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीले पदमा रहँदा ‘नगर्ने’ १० वटा कामहरूको सूची सार्वजनिक गरेकी छन् ।

मंगलबार सामाजिक सञ्जालमा लेख्दै मन्त्री बादीले आफ्नो कार्यकालमा नातागोता, सम्बन्ध वा चिनजानको आधारमा कसैलाई जागिर नलगाउने, नियुक्ति नदिने र स्वार्थप्रेरित सरुवा–बढुवा नगर्ने स्पष्ट पारेकी हुन् । उनले शक्तिको दुरुपयोग नगर्ने र कानुन विपरीत कसैको भनसुन नसुन्ने अठोट व्यक्त गरेकी छन्। विशेष गरी लागूऔषध, ठगी, तस्करीजस्ता गम्भीर अपराधमा संलग्न कुनै पनि व्यक्तिलाई कानुनी कारबाहीबाट बचाउन वा संरक्षण गर्न आफ्नो तर्फबाट कुनै प्रयास नहुने उनले उल्लेख गरेकी छन् ।

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने बताउँदै मन्त्री बादीले कुनै पनि बहानामा कमिसन वा घुस नलिने र यस्ता गलत कार्य भएको जानकारी पाएमा त्यसका विरुद्ध सशक्त रूपमा उभिने प्रतिबद्धता जनाएकी छन्। महिला, दलित, बालबालिका, ज्येष्ठ नागरिक र सीमान्तीकृत समुदायमाथि हुने हिंसा र अन्यायका मुद्दामा आफूले कुनै सम्झौता नगर्ने उनको भनाइ छ। राज्यको स्रोत–साधनको दुरुपयोग नगर्ने घोषणा गर्दै उनले मन्त्रीको रूपमा पाइने अनावश्यक सुविधाहरू जस्तै क्वार्टर, घरभाडा र कूटनीतिक राहदानी समेत नलिने घोषणा गरेकी छन् ।

नागरिकका दुःख र अप्ठ्यारोमा सधैँ साथ दिने प्रण गर्दै मन्त्री बादीले भोट दिएको आधारमा कसैको दबाब वा प्रभावमा नपरी सबैलाई समान रूपमा सेवा गर्ने जनाएकी छन् ।

यो पनि पढ्नुहोस्

देउवा समूहको भेलामा धुमबराहीमा सुरु

देउवा समूहको भेलामा धुमबराहीमा सुरु

२ घण्टा अगाडि
देउवाको भेलामा कोइराला र सुजाता सहभागी

देउवाको भेलामा कोइराला र सुजाता सहभागी

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नाई मलाई त्यही पार्टी चाहिन्छ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नयाँ चलचित्र ‘गौथली’ आउँदै

प्रधानाध्यापक ५४ वर्षीय डम्मरुप्रसाद दाहालमाथि हातपात

६५ मिटर मापदण्डविरुद्ध फेवाताल पीडित पुनः सर्वोच्चमा, पुनरावलोकनको माग

मेघगर्जन चट्याङसहित भारी वर्षाको सम्भावना

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक