बुध, साउन ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

हालसम्म १ हजार २ सय ७२ वटा घर–टहरा भत्काए

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
Reading Time: 1 min read
0
हालसम्म १ हजार २ सय ७२ वटा घर–टहरा भत्काए
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं नेपाल प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा अतिक्रमित सुकुम्वासी बस्ती हटाउने क्रममा हालसम्म १ हजार २ सय ७२ वटा घर–टहरा भत्काएको जनाएको छ ।

शनिबारदेखि सुरु भएको अभियान जारी रहेको र अझै ३ सय ७८ वटा घर–टहरा हटाउन बाँकी रहेको प्रहरीको धारणा छ ।

प्रहरीका अनुसार काठमाडौं उपत्यकाअन्तर्गत थापाथली, गैरीगाउँ–बानेश्वर, मनोहरा जडीबुटी (काठमाडौँ) र मनोहरा बस्ती (भक्तपुर) क्षेत्रमा गरी कुल १ हजार ६ सय ५० वटा घर–टहरा रहेका थिए ।

थापाथली क्षेत्रमा शनिबार १४३ वटा घर–टहरा पूर्ण रूपमा भत्काइएको छ । उक्त स्थानका ३४ परिवारका जम्मा ११५ जनालाई उद्धार गरी कीर्तिपुरस्थित राधास्वामी सत्सङ्ग भवनमा राखिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी, गैरीगाउँ बानेश्वर क्षेत्रमा कुल ५७८ वटा घर–टहरा रहेका थिए, जसमा २१५ वटा पक्की र ३६३ वटा कच्ची घर थिए ।

शनिबार ५६० वटा घर–टहरा भत्काइएको थियो भने आइतबार थप ५ वटा भत्काइएपछि हालसम्म ५६५ वटा हटाइएको छ । उक्त क्षेत्रमा अझै १५ वटा पक्की घर भत्काउन बाँकी रहेको छ ।

यसैगरी, मनोहरा जडीबुटी क्षेत्रमा आइतबार ११४ वटा घर–टहरा सबै भत्काइएको छ । उक्त स्थानमा करिब ५५० देखि ६०० जनासम्म प्रभावित भएको अनुमान गरिएको छ ।

मनोहरा बस्ती भक्तपुरतर्फ भने कुल ८१५ वटा घर–टहरा रहेकामा ७७० वटा पक्की र ४५ वटा कच्ची संरचना रहेका थिए । तीमध्ये ४५० भन्दा बढी घर–टहरा भत्काइएको छ भने अझै करिब ३६५ वटा हटाउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

 

यो पनि पढ्नुहोस्

नरैनापुर गाउँपालिका बाँकेको सार्वजनिक सुनुवाई सम्पन्न

नरैनापुर गाउँपालिका बाँकेको सार्वजनिक सुनुवाई सम्पन्न

३१ मिनेट अगाडि
साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार

साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

बभनीमा मध्यकालीन मुद्रासहितको करुवा फेला

भू-माफियाले कब्जा गरेकाे सार्वजनिक जग्गा जोगाउन हारगुहार

बझाङ केन्द्रबिन्दु भएर भूकम्प

सामाजिक सुरक्षा कोषमा योगदान रकम जम्मा

युक्रेनका सेना प्रमुख पदबाट बर्खास्ती

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक