बिहि, अशोज २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपाल युएइसँग ६ विकेटले पराजित

धारणा न्यूज by धारणा न्यूज
६ महिना अगाडि
Reading Time: 1 min read
0
पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपाल युएइसँग ६ विकेटले पराजित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कीर्तिपुर । नेपाल र युएइबिच टीयू मैदान कीर्तिपुरमा भएको पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपाल युएइसँग ६ विकेटले पराजित भएको छ। वर्षाले प्रभावित बनेको खेलमा डर्कवर्थ लुइस (डिएलएस) नियम अनुसार युएइलाई १० ओभरमा जितका लागि ७८ रनको लक्ष्य दिएको थियो। उक्त लक्ष्य युएइले ८.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍याे ।

युएइको जितमा कप्तान मुहम्मद वासिमले ३३ रन बनाउँदा अलिसान सर्राफुले १८ रन रन बनाए। त्यस्तै अक्षदीप नाथले १७ रन बनाउँदा अन्यको प्रदर्शन गतिलो रहेन्। नेपालका लागि सन्दीप लामिछाने एक्लैले ३ विकेट लिए। उनी बाहेक कुशल मल्लका नाममा अर्को एक विकेट रह्यो।

त्यसअघि पहिले ब्याटिङ गरेको नापलले वर्षाले खेल अवरुध्द गर्नु अघि १८.५ ओभरमा नेपालले १ सय २२ रन बनाएको थियो। नेपालका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३२ रन बनाएर अविजित रहँदा अन्यको प्रदर्शन भने गतिलो रहेन्।

उनी बाहेक कुशल भुर्तेलले १६ रन बनाउँदा अर्जुन साउदले १३ तथा कुशल मल्लले १७ रन बनाए। थप दोहोरो स्कोरका रुपमा बसिर अहमदको १४ रन रहँदा नन्दन यादवले १३ रन बनाए। अन्य खेलाडीको प्रदर्शन भने सम्झन लायक रहेन्। नेपाल विरुद्ध युएईका लागि मुहम्मद जुहाइबले ३ विकेट लिंदा जुनाइद सिद्दीकीले २ तथा हाइदर अली र मुहम्मद अर्फानले १-१ विकेट लिए।

यो पनि पढ्नुहोस्

एन्फाका अध्यक्ष नेम्वाङ र महासचिव राईसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

एन्फाका अध्यक्ष नेम्वाङ र महासचिव राईसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

२६ मिनेट अगाडि
मेसीकाे भावुक विदाई

मेसीकाे भावुक विदाई

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

तेस्रो संस्करणको एनपीएलको तयारीमा जुट्याे

डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न अपिल

बदलिँदो विश्वको आजको अवस्था र भोलि विकसित हुने व्यवस्था

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेरको घरमा छापा

सस्ताे इन्टरनेट उपलब्ध गराउँदै टेलिकम

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक