बिहि, बैशाख १७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

रूसको तेल केन्द्रमा आगलागी

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
0
रूसको तेल केन्द्रमा आगलागी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । रूसको दक्षिणी क्षेत्रमा पर्ने क्रास्नोडार क्षेत्रमा रहेको एक तेल केन्द्रमा आगलागी भएको छ । ड्रोनको भग्नावशेष खस्दा सो आगलागी भएको स्थानीय अधिकारीहरूले बताएको भन्दै रोयटर्सले समाचार छापेको छ ।

आइतबार भएको घटनामा मानवीय क्षति नभएको प्रारम्भिक जानकारी सार्वजनिक गरिएको छ । अधिकारीहरूका अनुसार आकाशमै खसालिएको एक ड्रोनका टुक्रा तेल केन्द्रमा खस्दा आगलागी सुरु भएको थियो । प्रभावित तेल केन्द्र टिखोरेत्स्क नजिक रहेको बताइएको छ । उक्त क्षेत्र यसअघि पनि ड्रोन आक्रमणको निशानामा परेको थियो ।

गत बिहीबार युक्रेनी ड्रोनले टिखोरेत्स्कस्थित एक तेल पम्पिङ स्टेसनमा आक्रमण गरेका थिए। त्यसबेला लागेको आगो शुक्रबार मात्रै नियन्त्रणमा आएको थियो । पछिल्लो घटनामा क्षति पुगेको केन्द्र सोही स्थान हो वा फरक हो भन्नेबारे अधिकारीहरूले स्पष्ट पारेका छैनन् । टिखोरेत्स्क केन्द्र दक्षिणी रूसका सबैभन्दा ठुला तेल हबमध्ये एक मानिन्छ । यही केन्द्रबाट कृष्ण सागरको प्रमुख बन्दरगाह नोभोरोसिस्कतर्फ पेट्रोलियम पदार्थ आपूर्ति हुने मुख्य मार्ग रहेको छ।

यो पनि पढ्नुहोस्

डोनाल्ड ट्रम्पका विशेष दूत आज साँझ  आइपुग्दै

डोनाल्ड ट्रम्पका विशेष दूत आज साँझ आइपुग्दै

३२ मिनेट अगाडि
लिबियाको सहयोगका लागि संयुक्त राष्ट्रसंघको आग्रह

कूटनीतिक दिवस आज मनाइँदै

६ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नाई मलाई त्यही पार्टी चाहिन्छ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

गोंगबुँ भैरव तथा बुद्धको मूर्तीको प्राण प्रतिष्ठा सम्पन्न

एनआरएनएले विधेयक संशोधनका लागि मन्त्रालयमा बुझायो सुझाव पत्र

विपद् पूर्वतयारीका लागि सुकुमवासी बस्तीको विवरण माग

सेनाका तीन सहायक रथी उपरथीमा बढुवा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक