मङ्ल, असार २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेता केजरीवालको भ्रष्टाचार मुद्दामा निर्दोष ठहर

धारणा न्यूज by धारणा न्यूज
४ महिना अगाडि
0
नेता केजरीवालको भ्रष्टाचार मुद्दामा निर्दोष ठहर

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 100

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

नयाँदिल्ली । दिल्लीको अदालतले भारतीय विपक्षी नेता अरविन्द केजरीवाललाई लामो समयदेखि चलिरहेको भ्रष्टाचार मुद्दामा निर्दोष ठहर गर्दै सबै आरोपबाट मुक्त गरेको छ । शुक्रबारको फैसलापछि केजरीवाल र उहाँका समर्थकले न्यायको विजय भएकोमा खुशी व्यक्त गरेका छन् ।

सन् २०२५ मा दिल्लीको मुख्यमन्त्री रहनुभएका केजरीवाल मार्च २०२४ मा मदिरा इजाजत पत्र बाँडफाँटमा घुस लिएको आरोपमा पक्राउ पर्नु भएको थियो र केही महिना जेलमा बिताउनु भएको थियो । अदालतले उहाँलाई, उहाँका पूर्व सहायक मनिस सिसोदिया र अन्य २१ जनालाई सबै आरोपबाट मुक्त गरेको जनाएको छ ।

फैसलापछि पत्रकारसँगको संवादमा केजरीवालले भन्नुभयो, “सत्यको विजय भएको छ ।” उहाँले सत्ताधारी पार्टी भारतीय जनता पार्टी (बिजेपी)ले आम आदमी पार्टीलाई समाप्त गर्ने प्रयासमा राजनीतिक षड्यन्त्र प्रयोग गरेको आरोप लगाउनुभयो । ५७ वर्षीय केजरीवालले आफ्नो करियर कर सङ्कलन कर्ताको रूपमा सुरु गर्नुभयो तर भ्रष्टाचार विरोधी अभियानमा जुट्न निजामती सेवा छाड्नुभयो, जसले उहाँलाई राष्ट्रिय स्तरमा ख्याति दिलायो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विरोधीले विगतका वर्षमा विभिन्न राज्यका मुख्यमन्त्रीसहित आपराधिक अनुसन्धानको सामना गर्दै आएका थिए । फेब्रुअरी २०२५ मा बिजेपीकी रेखा गुप्ता तीन करोडभन्दा बढी जनसङ्ख्याको दिल्ली महानगरकी मुख्यमन्त्री निर्वाचित हुनुभएको थियो । विपक्षीले त्यति बेला प्रस्तुत विधेयकलाई संवैधानिक सुरक्षा उपायलाई कमजोर पार्ने प्रभावहीन प्रयासका रूपमा व्याख्या गरेका थिए । अदालतको यस फैसलाले राजनीतिक तनावबिच केजरीवालको छवि मजबुत बनाएको छ र आम आदमी पार्टीलाई आगामी निर्वाचनका लागि उत्साहित बनाउने सङ्केत दिएको छ । एएफपी

यो पनि पढ्नुहोस्

अमेरिकी वायुसेना विमान दुर्घटनाग्रस्त हुँदा आठ जनाको मृत्यु

अमेरिकी वायुसेना विमान दुर्घटनाग्रस्त हुँदा आठ जनाको मृत्यु

२ घण्टा अगाडि
काबुलको सैन्य विमानस्थल विस्फोट, १० जनाको मृत्यु

यमनमा विस्फोट हुँदा १२ जना सैनिकको मृत्यु

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अवैध लागूऔषध गाँजा बरामद

चीन नेपालकाे आधुनिकीकरण यात्रामा साझेदार रहने

साउदीले सामान्य पेसाकाे सीप परीक्षण गर्ने

भू-माफियाले कब्जा गरेकाे सार्वजनिक जग्गा जोगाउन हारगुहार

पासपोर्ट अनियमितता आशंकामा महानिर्देशकमाथि बयान सुरू

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक