गोरखा । गोरखाको थालाजुङमा शुक्रबार शंकास्पद वस्तु फेला परेको छ ।
सिरानचोक गाउँपालिका- २ थालाजुङ महिपतेस्थित कच्ची सडकमा शुक्रबार दिउँसो करिब दुई बजेतिर शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
‘ब्याट्रीजस्तो देखिने,टेपले बेरेको अवस्थामा शंकास्पद वस्तु फेला परेको छ भन्ने स्थानीयबासीको खबर पाएपछि नेपाल प्रहरी र नेपाली सेनाको टोली त्यसतर्फ गएकाे थियाे ।


