काठमाडौं । लेखक तथा साहित्यकार एन बी अन्जानको गजल चाँदनीको अडियो भिडियो सार्वजनिक भएको छ ।
NB MEDIA युटुबबाट सार्वजनिक भएको गजलको पछिल्लो समयका कुशल गायक तथा एरेन्जर सुलभ घिमिरेले म्युजिक, एरेन्ज गरेका हुन साथै गायन पनि उनैको हो । सुलभलाई अस्मिता अधिकारीले गायनमा साथ दिएकी छन् ।
भिडियो छायांकन तथा सम्पादन कमल सुनुवारको रहेको छ भने शृङ्गारमा सरिता केसीको रहेको छ ।
गजलको भिडियोमा सुलभ घिमिरे र अस्मिता अधिकारीको अभिनय रहेको छ । पोडक्सन NMP Nepal ले गरेको हो ।
गजलको लिङ्क

