मङ्ल, साउन ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सस्तो लोकप्रियताले देश नबन्ने दाबी

धारणा न्यूज by धारणा न्यूज
५ महिना अगाडि
Reading Time: 1 min read
0
सस्तो लोकप्रियताले देश नबन्ने दाबी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का उम्मेदवार सचिन तिमल्सिनाले सस्तो लोकप्रियता (पपुलिजम) ले देश नबन्ने दाबी गरेका छन् ।

काठमाडौंमा बुधबार आयोजित एक चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूहरू स्पष्ट वैचारिक र आर्थिक योजनासहित चुनावी मैदानमा उत्रिएको जनाई ।

तिमल्सिनाले नेपाली कांग्रेसले युवाहरूलाई अवसर दिएको र आफू केवल ‘शक्ति’ प्राप्तिका लागि मात्र नभई ‘सेयर्ड एस्पायरड फ्युचर’ (साझा भविष्यको सपना) निर्माणका लागि आएको स्पष्ट पनि पारे ।

‘संसारभर विशेष गरी यो जुन पपुलिज्मको वेब आएको छ, यसले के गरिदिएको छ भने पपुलिज्मको वेबले त्यो जुन माइन्युट डिटेल्समा त्यो डिस्कसन त्यो संवाद हुनुपर्ने कुरामा वान लाइन सोलुसन जस्तो दिएर देशलाई नै गुमराहमा राख्ने उदाहरण हामीले संसारभर देखेका छौं,’ उनले भने, ‘त्यसले सत्ता प्राप्ति गर्छ किनभने त्यसले चाहिँ त्यो देश निर्माणको वाला प्रक्रियालाई कुनै आइडियासँग लडेर जोड्दैन । त्यसले के सँग लगेर जोड्छ भन्दा खेरि हाम्रो देश बन्थ्यो तर फलानोले गर्दा बनेन, हाम्रो देश बन्नुपर्थ्यो तर यो समूहले गर्दा बनेन । र त्यसको सबैभन्दा ठुलो सिकार मध्ये एउटा इन्टेलेक्चुअल कम्युनिटी हो ।’

तिमल्सिनाले गगन थापा र विश्वप्रकाश शर्मा जस्ता नेताहरूको विचार र कांग्रेसको लेगेसीले आफूलाई यो आँट दिएको बताए । बौद्धिक समुदायलाई मौन नबस्न आग्रह गर्दै उनले अहिले सोसल मिडियामा गाली आउँछ भनेर नेतृत्वहरू डराउनु नहुने जनाए ।

‘मलाई के लाग्छ भने अहिले यो देशलाई यहाँबाट सम्हाल्ने र बदल्ने त्यो जिम्मा मात्र होइन त्यो हक पनि नेपाली कांग्रेसलाई छ किनभने हामी तयार भएर आएका छौं । हिजो युवाहरूले प्रश्न सोधेका थिए, युवाहरूले प्रश्न सोधे सुशासन भएन, हामीलाई क्रेडिबिलिटीमा विश्वास लागेन । त्यत्रो आन्दोलन भयो तर हामीले त्यसलाई नकारेनौँ, त्यो जन(जीको आन्दोलनलाई हामीले आत्मसाथ गर्दै, त्यसको भावलाई आत्मसाथ गर्दै हाम्रो पार्टीलाई यत्रो ठुलो राजनीतिक जोखिम मोलेर रूपान्तरित गरेर लिएर आएका छौं,’ उनले भनेका छन् ।

काठमाडौं क्षेत्र नं. ४ ले विगतमा देशकै अब्बल नीति निर्माता दिएको चर्चा गर्दै उनले अब आफू दुई नम्बरको अब्बल सांसद बनेर देखाउने पनि जनाए ।

यो पनि पढ्नुहोस्

अटोरिक्साको ठक्करबाट महिलाको  मृत्यु

करेन्ट लागेर मृत्यु

५ घण्टा अगाडि
एनडिएका सांसदहरू पुगेर अन्योल हटाउन निर्देशन

एनडिएका सांसदहरू पुगेर अन्योल हटाउन निर्देशन

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ओम सुनारकाे ‘हे पशुपत्ति’ म्यूजिक भिडियाे सार्वजनिक

७९ हजारभन्दा बढी नागरिकको विवरण सङ्कलन

कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै

अवैध लागूऔषध सहित चार जना पक्राउ

देशभर मनसुनी वायुको प्रभाव

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक