मङ्ल, असार २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

युक्रेनका पूर्वऊर्जामन्त्री जर्मन गलुशेन्को पक्राउ

धारणा न्यूज by धारणा न्यूज
४ महिना अगाडि
Reading Time: 1 min read
0
युक्रेनका पूर्वऊर्जामन्त्री जर्मन गलुशेन्को पक्राउ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
एजेन्सी ।  युक्रेनका पूर्वऊर्जामन्त्री जर्मन गलुशेन्को पक्राउ परेका छन्।

उनी आइतबार देश छाड्ने प्रयास गरिरहेको अवस्थामा पक्राउ परेको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ।

गलुशेन्कोलाई गत वर्ष भ्रष्टाचार प्रकरणमा मुछिएपछि पदबाट हटाइएको थियो।

त्यतिबेला उनीमाथि करिब १ अर्ब डलर भ्रष्टचार भएको योजनासँग सम्बन्धित रहेको आरोप लागेको थियो।

त्यतिबेला युक्रेनको ऊर्जा मन्त्रालयसँग सम्बन्धित केही अधिकारीहरूले राष्ट्रिय ऊर्जा कम्पनीका ठेकदारहरूसँग मिलेर १० देखि १५ प्रतिशत कमिसन असुल्ने र असुल गरिएको रकम देशबाहिर, केही भाग रूसमा पनि पठाउने गरेको तथ्य सार्वजनिक भएको थियो।

यो प्रकरणले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको प्रशासनमा ठूलो दबाब सिर्जना गरेको थियो।

युक्रेनको भ्रष्टाचारबारे अनुसन्धान गर्ने ब्युरो नाबूले गलुशेन्कोलाई सीमा पार गर्दै गर्दा पक्राउ गरेको जनाएको छ।

यद्यपि उनी कहाँ जाँदै थिए भन्ने बारे भने सार्वजनिक भएको छैन। गलुशेन्कोलाई थप अनुसन्धानका लागि किभतर्फ पठाइएको सिएनएनले जनाएको छ।

गलुशेन्को यसअघि छोटो समयका लागि न्याय मन्त्री पनि रहिसकेका थिए।

यसअघि नोभेम्बरमा पूर्व उपप्रधानमन्त्री ओलेक्सी चेर्निशोव पनि अवैध सम्पत्ति आर्जनको आरोपमा पक्राउ परेका थिए भने समयमै कार्यालय दुरुपयोगमा मुद्दा दर्ता गरिएको थियो।

युक्रेनमा भ्रष्टाचारमाथि नियन्त्रण कायम गर्नु यूरोपियन युनियनमा प्रवेशको लागि प्रमुख आवश्यकता मानिन्छ।

यो पनि पढ्नुहोस्

अमेरिकी वायुसेना विमान दुर्घटनाग्रस्त हुँदा आठ जनाको मृत्यु

अमेरिकी वायुसेना विमान दुर्घटनाग्रस्त हुँदा आठ जनाको मृत्यु

५ घण्टा अगाडि
काबुलको सैन्य विमानस्थल विस्फोट, १० जनाको मृत्यु

यमनमा विस्फोट हुँदा १२ जना सैनिकको मृत्यु

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अवैध लागूऔषध गाँजा बरामद

चीन नेपालकाे आधुनिकीकरण यात्रामा साझेदार रहने

भू-माफियाले कब्जा गरेकाे सार्वजनिक जग्गा जोगाउन हारगुहार

साउदीले सामान्य पेसाकाे सीप परीक्षण गर्ने

पासपोर्ट अनियमितता आशंकामा महानिर्देशकमाथि बयान सुरू

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक