बिहि, फाल्गुन २१, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

यात्रुबाहक बलेरो जीप दुर्घटनामा ६ जना घाइते

धारणा न्यूज by धारणा न्यूज
३ हप्ता अगाडि
Reading Time: 1 min read
0
यात्रुवाहक बस दुर्घटना हुँदा १४ को मृत्यु, २० जना घाइते
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

यो पनि पढ्नुहोस्

संतुगलमा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाकाे निधन

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

७ दिन अगाडि
यात्रुवाहक बस दुर्घटना हुँदा १४ को मृत्यु, २० जना घाइते

अधेरी जोगी टोलमा बस दुर्घटना

१ हप्ता अगाडि
पोखरा । म्याग्दीको धवलागिरि गाउँपालिका–४, केराबारीमा बिहीबार दिउँसो यात्रुबाहक बलेरो जीप दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी ६ जना घाइते भएका छन् ।

नाउराबाट बेनीका लागि छुटेको ग १ च ७२२२ नम्बरको जीप सडकबाट करिब २५ मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार दिउँसो १:५० तिर उक्त दुर्घटना भएको हो ।

दुर्घटनाका घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । म्याग्दीको धवलागिरि–४ का ४० वर्षीया टीका घर्ती र अछामको तुर्माखाँद–५ का २७ वर्षीय खगेन्द्र शाही गम्भीर घाइते भएका छन् ।

त्यस्तै, अन्य घाइतेहरूमा रौतहटका ३९ वर्षीय मनिराज लुंगेली, अछामका २० वर्षीय निरक शाही, पाँचथरका ३४ वर्षीय पालदिङ तामाङ र म्याग्दीका २२ वर्षीय छयन्द्र घर्ती रहेका छन् । उनीहरू सबैको आधारभूत स्वास्थ्य चौकी दरवाङमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार जीपमा कुल ७ जना सवार थिए । धवलागिरि-४ का ३७ वर्षीय जीप चालक नन्दबहादुर सुनारलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

दिउँसो करिब १:५० बजे दुर्घटना भएको जानकारी पाएलगत्तै प्रहरी र स्थानीय उद्धारमा खटिएका थिए।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पर्सामा ९ वटा सुतली बम र सुँगुरको टाउको सहित पक्राउ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

निर्वाचनका दिन मौसम सफा रहने

निर्वाचनकाे अन्तिम तयारी

प्रधानसेनापति सिग्देलद्वारा उपत्यका पृतनाको निरीक्षण

उम्मेदवार नरेन्द्र साह कलवारबिरुद्ध मिडिया ट्रायल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक