मङ्ल, असार २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अफगानिस्तानको गजनी प्रान्तमा पिउने पानी निर्माण सुरु

धारणा न्यूज by धारणा न्यूज
४ महिना अगाडि
Reading Time: 1 min read
0
अफगानिस्तानको गजनी प्रान्तमा पिउने पानी निर्माण सुरु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

अफगानिस्तान । विश्व बैङ्कको सहयोगमा अफगानिस्तानको गजनी प्रान्तमा तीनवटा सफा पिउने पानी आपूर्ति नेटवर्कको निर्माण सुरु भएको टोलो न्यूजले जनाएको छ ।

दुइ करोड अफगानको लागतमा ब्यान्ड, खोग्यानी र जानखान जिल्लामा निर्माण पहलहरू भइरहेका जनाइएको छ । परियोजना पूरा भए पछि यस क्षेत्रका करिब एक हजार परिवारलाई स्वच्छ पिउने पानी उपलब्ध हुने अपेक्षा गरिएको छ ।

गजनी ग्रामीण पुनर्वास तथा विकास विभागका परियोजना कार्यान्वयन प्रमुख सइद–उर–रहमान सइदले ’गजनीको खोग्यानी, अब बन्द र जानखान जिल्लामा तिनवटा जलापूर्ति आपूर्ति नेटवर्कको निर्माण सुरु भएको उल्लेख गर्दै एक हजार घर परिवारहरू यसबाट लाभान्वित हुने बताएका छन् ।

स्थानीय बासिन्दाहरूले लामो खडेरी पछि पिउने पानीको पहुँचमा गम्भीर चुनौतिहरूको सामना गरिरहेको जनाउदै निरन्तर सहयोग गर्न आग्रह गरेका छन् ।

गजनीको अब बन्द जिल्लाका बासिन्दाहरुले गाउँका ३०० घर मध्ये ९० प्रतिशत घरमा पानी नभएको उल्लेख गर्दै बाँकी १० प्रतिशतले टाढाका क्षेत्रबाट कार र मोटरसाइकलबाट पानी ल्याउने गरेको जनाएका छन् ।

टोलो न्यूजले रिपोर्ट गरे अनुसार गजनी ग्रामीण पुनर्वास तथा विकास विभागका अनुसार विश्व बैङ्कको सहयोगमा यस वर्ष प्रान्तका विभिन्न जिल्लाहरूमा १० वटा सफा पिउने पानी आपूर्ति नेटवर्कहरू सम्पन्न भइसकेका छन् । रासस

यो पनि पढ्नुहोस्

अमेरिकी वायुसेना विमान दुर्घटनाग्रस्त हुँदा आठ जनाको मृत्यु

अमेरिकी वायुसेना विमान दुर्घटनाग्रस्त हुँदा आठ जनाको मृत्यु

५ घण्टा अगाडि
काबुलको सैन्य विमानस्थल विस्फोट, १० जनाको मृत्यु

यमनमा विस्फोट हुँदा १२ जना सैनिकको मृत्यु

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अवैध लागूऔषध गाँजा बरामद

चीन नेपालकाे आधुनिकीकरण यात्रामा साझेदार रहने

भू-माफियाले कब्जा गरेकाे सार्वजनिक जग्गा जोगाउन हारगुहार

साउदीले सामान्य पेसाकाे सीप परीक्षण गर्ने

पासपोर्ट अनियमितता आशंकामा महानिर्देशकमाथि बयान सुरू

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक