शनि, अशोज २४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एमालेका अध्यक्ष केपी ओली गृहनगर दमक पुगे

धारणा न्यूज by धारणा न्यूज
९ महिना अगाडि
0
प्रधानमन्त्री ओली आज सुर्खेत जाँदै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

दमक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली गृहनगर दमक पुगेका छन् ।

काठमाडौंबाट भद्रपुर विमानस्थल झरेका उनी सोझै दमक पुगेका हुन् । जेनजी आन्दोलनपछि पहिलोपटक झापा आएका ओली यसपटक होटलमै बसेर राजनीतिक गतिविधि गर्ने बताइएको छ । उमेदवारी दर्ता गराउने प्रयोजनका लागि झापा आएका ओली हरेक पटक दमक आउँदा आफ्नै निवासमा छलफल र बैठक गर्दथे ।

पार्टीका नेता तथा कार्यकर्तालाई भेट्थे । तर, यस पटक भने उनले होटलबाटै यी सबै काम गर्दै छन् । गत असार अन्तिम सातायता ओली गृहजिल्ला झापा आएका थिएनन् । उनले केहीदिन निर्वाचन क्षेत्रमा नै बिताउने भएका छन् ।

जेनजी आन्दोलनका क्रममा दमकस्थित ओली निवासमा आगजनी भएको थियो । त्यसको मर्मतको काम नभएकाले ओलीले यसपटक चुनावी गतिविधिका लागि उनले आवासको व्यवस्थापन बाहिर नै गर्ने भएका हुन् । यसका लागि घरहरू खोजी भइरहेको बताइएको छ । ओलीलाई सोमबार (माघ ४) बस्नका लागि दमकको मिक होटलमा व्यवस्था मिलाइएको छ । विमानस्थलबाट सिधै ओली बिर्तामोड हुँदै दमक गएको एमाले झापाका अध्यक्ष प्रेम गिरीले जानकारी दिएका छन् । दिउँसो २ः३० बजे दमकमा पत्रकार सम्मेलन गरेर आफ्ना धारणा राख्दै छन् ।

यो पनि पढ्नुहोस्

प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर

कांग्रेसकाे सभापतिमा गगन थापा

६ घण्टा अगाडि
कांग्रेस महाधिवेशनकाे मतदान समय थप

कांग्रेस महाधिवेशनकाे मतदान समय थप

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

यी स्थानमा लाेडसेडिंग हुने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

२०औं एसियाली खेलकुदमा पदक जित्ने खेलाडीलाई पुरस्कार पाउने

सीजेपीले हिरासतमा लिएको दाबी

जलवायु परिवर्तनका कारण नेपालले भोगेको संकटको क्षतिपूर्ति धनी राष्ट्रहरुले भर्नुपर्छः युवाहरु

कांग्रेसकाे सभापतिमा गगन थापा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक