मङ्ल, फाल्गुन ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

वार्तामा आउन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश निमन्त्रणा

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
0
गणतन्त्रमाथि चौतर्फी आक्रमण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो टिमको बैठकपछि वार्तामा आउन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश निमन्त्रणा पठाएका छन् ।

शेखरले विशेष महाधिवेशनमै रहेका नेता सुनील शर्मामार्फत महामन्त्रीद्वयलाई वार्ताका लागि आग्रह गरेका हुन् ।

उनले विशेष महाधिवेशनमा पार्टी नफुट्ने सुनिश्चितता गरे पार्टीलाई विशेष महाधिवेशनको अपनत्वका लागि आफूले दबाब दिने बताएको नेत्री सरिता प्रसाईंले जानकारी दिइन् ।

शेखरको भनाइ उद्धृत गर्दै प्रसाईंले बाह्रखरीसँग भनिन्, “टिमका पदाधिकारीहरूसहित सबैको धारणा सुनेपछि उहाँले तपाईंहरूको आशय मैले बुझेँ, महामन्त्रीजीहरूले विशेष महाधिवेशनको लक्ष्यसहित स्पष्ट धारणा राखेपछि फुटमा जान नदिन म सभापतिसँग वार्तासहित दबाब दिन सकिने भन्नुभएको छ ।”

यसका लागि महामन्त्रीहरूले नै सहजीकरण गरी आश्वस्त बनाउने आधार दिनुपर्ने उनको भनाइ छ ।

“महामन्त्रीहरूले पार्टी नफुट्ने र विवाद नबढाउने सुनिश्चितता गर्नुपर्‍यो,” प्रसाईंले भनिन्, “त्यसपछि उहाँ (डा. शेखर कोइराला)ले सभापतिलाई विशेष महाधिवेशनको स्वामित्व लिएर आवश्यक सहजीकरणका लागि दबाब दिनुहुनृेछ ।”

उनले सभापतिसहितलाई लैजाने अवस्था निर्माण गरेपछि कोइराला पनि विशेष महाधिवेशनमा पुगेर टुंग्याउने बताइन् ।

बैठक सकिएपछि पदाधिकारीसहित शेखर सभापति देउवा निवासतर्फ लागेका छन् ।

यो पनि पढ्नुहोस्

मोदी र फ्रान्सका राष्ट्रपतिबीच आज मुम्बईमा भेटवार्ता हुँदै

मोदी र फ्रान्सका राष्ट्रपतिबीच आज मुम्बईमा भेटवार्ता हुँदै

२ घण्टा अगाडि
साधुसन्तलाई आज दान दक्षिणासहित बिदाइ गरिने

साधुसन्तलाई आज दान दक्षिणासहित बिदाइ गरिने

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अमेरिकी सेनालाई परेडमा सहभागी गराएको भन्दै विरोध

जनप्रतिनिधित्वमा चुनौतीपूर्ण पक्षहरूका विषयमा स्पष्टता दिन आवश्यक

देशको आसन, भाषण र शासनमा सुधार गर्ने

पश्चिमी वायुको आंशिक प्रभाव

Nepal-Pakistan Cricket Tournament 2026

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक