काठमाडाैं । नेपाल पत्रकार महासंघ काेरियाकाे ८औं कार्यसमितिको लागि अध्यक्ष सन्ताेस खड्काकाे नेतृत्व नेपाल पत्रकार महासंघ दक्षिण काेरिया शाखाको अध्यक्षमा सन्ताेस खड्का निर्वाचित हुनुभएको छ।
नेपाल पत्रकार महासंघ काेरिया शाखाले आज आयाेजना गरेकाे ८ औं अधिवेशन बाट अबकाे ८ औं कार्य समितिका लागि अध्यक्षमा सन्ताेस खड्का चुनेकाे हाे। त्यसैगरी केन्द्रीय पार्सदमा भने केसब पाेखरेल हुनुहुन्छ। उपाध्यक्षमा सविना कार्की र काेकिल पाैडेल निर्वाचित हुनुभएको छ। सचिवमा बासुदेव भट्ट हुनुहुन्छ ।
कोषाध्यक्ष परि बुढाथोकी रहनुभयकाे छ।त्यसैगरी सदस्यहरूमा सुमन कार्की र शिवबहादुर कार्की चयन हुनुभएको छ ।


