सोम, माघ २६, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नयाँ विद्युतीय गाडी ‘दिपल इ०७ ट्रान्सफर्मर एक्स’ सार्वजनिक गर्ने तयारी

धारणा न्यूज by धारणा न्यूज
४ हप्ता अगाडि
Reading Time: 1 min read
0
नयाँ विद्युतीय गाडी ‘दिपल इ०७ ट्रान्सफर्मर एक्स’ सार्वजनिक गर्ने तयारी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं। नेपालका लागि दिपलको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले नयाँ विद्युतीय गाडी ‘दिपल इ०७ ट्रान्सफर्मर एक्स’ सार्वजनिक गर्ने तयारी गरेको छ । बटन थिचेकै भरमा प्रिमियम एसयूभीबाट पिकअपमा परिवर्तन हुन सक्ने यसअघिको ई ०७ को विशेषतालाई निरन्तरता दिँदै कम्पनीले यसको नयाँ संस्करण ल्याउन लागेको हो ।

कम्पनीका अनुसार नयाँ ई ०७ मा ‘एड्भान्स एयर सस्पेन्सन सिस्टम’ जडान गरिएको छ । यसले म्याजिक कार्पेटको ड्राइभिङ अनुभव दिने बताइएको छ । त्यस्तै यसमा भएको कन्टिन्युअस ड्याम्पिङ कन्ट्रोल (सीडीसी) प्रविधिको सहायताले सडकको अवस्था अनुसार सवारीलाई सन्तुलित राख्न सकिन्छ ।

यसको ग्राउन्ड क्लियरेन्स २२३ एमएमसम्म बढाउन सकिने र नेपालको भौगोलिक अवस्था अनुसार विभिन्न ड्राइभिङ मोड उपलब्ध रहेको कम्पनीले जनाएको छ । कम्पनीले गाडीको भित्री बनावटमा विलासिता र प्रविधिलाई प्राथमिकता दिइएको छ ।

यसका चार ओटै सिटमा मसाज, हिटिङ र भेन्टिलेसनको सुविधा रहेको छ । क्याबिनमा नाप्पा लेदरको प्रयोग गरिएको छ भने अगाडिका सिट १४-तरिकाले पावर-एडजस्ट गर्न सकिन्छ । लामो यात्रामा आरामदायी बनाउन यसमा ‘जिरो ग्राभिटी’ रिल्याक्सेसन मोड समेत समावेश छ ।

पछाडि बस्ने यात्रुका लागि छुट्टै कन्ट्रोल सिस्टम उपलब्ध गराइएको छ । यसबाट ट्रङ्क र रियर डोम खोल्ने, सिट हिटिङ र भेन्टिलेसन मिलाउने, सनशेड र एयर-कन्डिसनिङ नियन्त्रण गर्ने तथा पछाडिको सिट फोल्ड गर्ने सुविधा प्रयोग गर्न सकिन्छ ।

यी थप गरिएका प्राविधिक तथा विलासी सुविधाले गर्दा नयाँ दिपल ई ०७ ट्रान्सफर्मर एक्स अघिल्लो भर्सनको तुलनामा बढी विकसित र सुविधायुक्त हुने कम्पनीको धारणा छ ।

यो पनि पढ्नुहोस्

सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

आज सेयर बजार १०.२५ अंक घट्याे

१४ घण्टा अगाडि
एशियन हाइड्रोपावरकाे साधारण सेयर निष्कासन तथा बिक्री खुला गर्ने

सूर्यकुण्डको आइपिओमा ४५ गुणा आवेदन

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाललाई इंग्ल्यान्डले दियो १८५ रनको लक्ष्य

मिस्ट्री स्पीनर शेर मल्ल विश्वकप क्रिकेटबाटै राष्ट्रिय टिममा डेब्यू

यस्ताे छ आजकाे माैसम

फागुन २१ का लागि कांग्रेसले कार्यकर्तालाई खटाउने निर्णय

झापा २ राष्ट्रिय राजनीतिमा चासोको केन्द्र

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक