शुक्र, साउन २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

माओ जयन्तिका अवसरमा पौष ११ गते राष्ट्रिय किसा भेला हुने

धारणा न्यूज by धारणा न्यूज
८ महिना अगाडि
0
माओ जयन्तिका अवसरमा पौष ११ गते राष्ट्रिय किसा भेला हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

उदयपुर । कमरेड माओको १३२औ जन्म जयन्तिको अबसरमा नेपाल कम्युनिष्ट पार्टीले राष्ट्रिय किसान भेला गर्ने भएको छ । यसै शिलशिलमा “नेपाल कम्युनिष्ट पार्टी,किसानसङ्ग“ राष्ट्रिय अभियानमा हिजो उदयपुरको चौदण्डीगढी–न.पा.–६ भुल्केमा सम्पन्न भयो । नेपाल प्रगतिशील किसान संघ राष्ट्रिय भेला आयोजक समितिको बैठक किसान संघका संयोजक कमरेड रामदुलार महतोको अध्यक्षतामा सम्पन्न भएको थियो ।बैठकले राष्ट्रिय किसान भेला सम्पन्न गर्न किसान नेता क.गणेश बहादुर खडकाको संयोजकत्वमा १५ सदस्यीय मूल ब्यबस्थापन समिती गठ्न गरेको छ। अखिल नेपाल प्रगतिशील किसान संघको राष्ट्रिय भेलाको उदघाट्न कार्यक्रम उदयपुरको चौदण्डीगढी न.पा.–४ बसाहा बर्खेडाडामा १३२औ माओ जयन्तीको अवसरमा सम्पन्न गर्ने निर्णय भएको छ।ऐतिहासिक किसानको एकता राष्ट्रिय भेलाको उद्धघाटन नेपाल कम्युनिस्ट पार्टीका संयोजक कमरेड लोकनारायण सुबेदीले गर्नु हुने निर्णय बैठकले गरेको छ। बैठकमा नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य एवं सङ्गठन बिभाग प्रमुख कमरेड लक्ष्मण उप्रेती,पार्टीका आदरणीय वरिष्ठ नेता सचिवालय सदस्य तथा कोशी प्रदेश इञ्चार्ज कमरेड भिम प्रसाद सेढाई,पार्टीका वरिष्ठ सचिवालय सद्स्य कमरेड भिम कुमार वान्तवा,पार्टीका सचिवालय सद्स्य एवं युवा मोर्चा इन्चार्ज तथा आर्थिक बिभाग प्रमुख क.अन्कुल कुमार राउत,पार्टीका सचिवालय सद्स्यहरु कमरेड राजन साह,कमरेड ठाकुर खपाङ्गी,पार्टीका केन्द्रीय सदस्य एवं किसान नेता कमरेड प्रेम कुमार दनुवारलगायतको बैठकमा विशेष उपस्थिति रहेको थियो। यही सन्दर्भमा पार्टीको उदयपुर जिल्ला पार्टीर एकता भेला २०८२ पौष ३ गते गाइघाटमा सम्पन्न हुने हुदा उक्त पार्टीको जिल्ला एकता भेलालाई भब्य बनाइ सम्पन्न गर्न किसान संघले सहयोग गर्ने निर्णय समेत गरेको छ।
यसैगरी नेपाल कम्युनिस्ट पार्टी,किसानसङ्ग “ राष्ट्रिय अभियन अन्तरगत रौतहटमा पनि.नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सद्स्य एवं संगठन बिभाग प्रमुख क. लक्ष्मण उप्रेती,सचिवालय सदस्य एवं अखिल नेपाल प्रगतिशील किसान संघका संयोजक, पार्टीका मधेस प्रदेश इन्चार्ज क. रामदुलार महतो,सचिवालय सदस्य एवं मधेश प्रदेश सेक्रेटरी क. राजन साह र पार्टी केन्द्रीय सदस्य एवं रौतहट संयोजक क.धर्मेन्द्र चौधरीको बिशेष उपस्थितिमा “ नेकपा किसानसङ्ग “ राष्ट्रिय अभियान कार्यक्रम रौतहटको गुजरा न.पा.–९ अम्तवामा सम्पन्न भयो।
सो कार्यक्रमले १५ सद्स्यीय अखिल नेपाल प्रगतिशील किसान संघको जिल्ला संगठन समिति निर्माण गरेको छ।जसको संयोजकमा क. राम अवतार साह र सह–संयोजकमा क .शिव नारायण चौधरी रहनु भएको छ। पौष ११ गते उदयपुर चौडण्डीगढी नगरपालिका बर्षे डाडामा हुने राष्ट्रिय किसान भेला सफल पार्न कम्युनिष्ट पार्टी किसानसँग अभियान जारी रहेको छ ।
सैगरी यस अघि कपिलबस्तु, रूपन्देही, चित्तवन, पर्सा र बारा जिल्लाहरूमा पनि किसान भेला, किसानसँग भेटघाट र किसान कमिटी निर्माण गर्ने र राष्ट्रिय भेलामा सहभागी हुने निर्णयहरू भएका छन् ।

यो पनि पढ्नुहोस्

कमरेडहरूको फेरि सत्ताकेन्द्रित गठजोड !

३८ मिनेट अगाडि
चिकित्सकले कुटाइ खाइरहने र बिरामीले सास्ती पाइरहने कहिलेसम्म ?

चिकित्सकले कुटाइ खाइरहने र बिरामीले सास्ती पाइरहने कहिलेसम्म ?

३९ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

“सामाखुसी-टोखा-झोर” बाटो बारेमा ध्यानाकर्षण

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

बैतडीका ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

खसी तस्करीमा आएन कमी

लुम्बिनीको पवित्र उद्यान क्षेत्रमा विश्व शान्ति प्रार्थना

चिकित्सकले कुटाइ खाइरहने र बिरामीले सास्ती पाइरहने कहिलेसम्म ?

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक