सोम, माघ ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

यस्ताे छ सामसङ नेपालकाे ‘वार्म विन्टर अफर’

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
यस्ताे छ सामसङ नेपालकाे  ‘वार्म विन्टर अफर’
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । जाडो मौसम लक्षित गर्दै सामसङ नेपालले ‘वार्म विन्टर अफर’ ल्याएको छ । उपभोक्ताको दैनिकी सहज बनाउने उद्देश्यसहित घोषणा गरिएको यो योजना २१ नोभेम्बरदेखि आगामी १४ जनवरीसम्म देशभरका आधिकारिक विक्रेताकहाँ लागु हुने कम्पनीले जनाएको छ ।

यो योजनाअन्तर्गत वासिङ मसिनको खरिदमा ग्राहकले अधिकतम २३ प्रतिशतसम्म ‘इन्स्ट्यान्ट क्यासब्याक’ प्राप्त गर्न सक्नेछन् । ७ केजीदेखि १२ केजी क्षमतासम्मका वासिङ मसिनमा यो छुट लागु हुने जनाइएको छ ।

कम्पनीले ‘एआई इकोबबल वासर ड्रायर’ (AI Ecobubble Washer Dryer) मा २३ प्रतिशत, ‘एआई इकोबबल फ्रन्ट लोड’मा २० प्रतिशत तथा ‘सेमी’ र ‘फुल्ली अटोमेटिक टप लोड’ वासिङ मसिनहरूमा १२ प्रतिशतसम्म क्यासब्याकको व्यवस्था गरेको छ । त्यसैगरी, रेफ्रिजिरेटर खरिदमा अधिकतम १७ प्रतिशतसम्म क्यासब्याक उपलब्ध गराइएको छ । सिंगल डोर र डबल डोर रेफ्रिजिरेटरमा १७ प्रतिशत, ‘५ इन १’ (5 in 1) मोडेलमा १५ प्रतिशत र ‘साइड–बाइ–साइड’ (SBS) मोडेलमा ११ प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । सामसङले आफ्ना वासिङ मसिन र रेफ्रिजिरेटरमा प्रयोग हुने डिजिटल इन्भर्टर टेक्नोलोजी मोटरमा २० वर्षको वारेन्टी प्रदान गरेको छ । साथै, खरिद गरिएका सबै मोडेलमा निःशुल्क इन्स्टलेसनको सुविधासमेत उपलब्ध छ । ग्राहकको सहजताका लागि कम्पनीले ‘सामसङ इन्स्टा फाइनान्स’ सेवा पनि उपलब्ध गराएको छ ।

हुलास फिनसर्भसँगको सहकार्यमा सञ्चालित यो सेवामार्फत ग्राहकले आफ्नो नागरिकता मात्र पेस गरेर शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ताबन्दीमा उपकरण खरिद गर्न सक्नेछन् । यसका साथै, ‘अर्कोस्टोर’ (arkostore) वा आधिकारिक डिलरमार्फत पुराना उपकरण साटेर नयाँ लिन सकिने ‘एक्सचेन्ज सुविधा’ पनि उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस्

सेयर बजारमा दोहोरो अंकको वृद्धि

सेयर बजारमा सबै सूचक बढ्याे

१० घण्टा अगाडि
नयाँ विद्युतीय गाडी ‘दिपल इ०७ ट्रान्सफर्मर एक्स’ सार्वजनिक गर्ने तयारी

नयाँ विद्युतीय गाडी ‘दिपल इ०७ ट्रान्सफर्मर एक्स’ सार्वजनिक गर्ने तयारी

७ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कुमारी नाटक ‘अग्निचक्षु’ माघ ११ गतेदेखि पुनः मञ्चन हुने

सेयर बजारमा सबै सूचक बढ्याे

मधेशी एकता समाजद्वारा स्वागत–सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

बालेनले मेयर पदबाट राजिनामा दिए

कांग्रेसको आधिकारिकताको विरोध प्रदर्शन

खोला मापदण्डविरुद्ध  प्रदर्शन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक