काठमाडौं । तीन जेनजी समूहले प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको मस्यौदामा २१ जनाले हस्ताक्षर गरेका छन् । उनीहरुले शुक्रबार प्रधानमन्त्री कार्कीलाई भेटेर मस्यौदा बुझाएका छन् ।
सो मस्यौदा बुझाउन चर्चित जेनजी अभियन्ता मिराज ढुंगाना भने उपस्थित भएनन् । ढुंगानालाई जेनजी आन्दोलन उत्कर्षमा पुर्याउने अभियन्ताका रुपमा चिनिन्छ ।
यी हुन् मस्यौदामा हस्ताक्षर गर्ने जेनजी अभियन्ता
उपार्जुन चाम्लिङ
सामना लावती
रक्षा बम
साङकेन याम्फु राई
सुधन गुरुङ
पुरुषोत्तम यादव
खेमराज साउद
अफ्साना बानु
प्रदिप पाण्डे
आदित्य आचार्य
जनक चुँडाल पोखरेल
युजनराज भण्डारी
रिजन राना मगर
अमृता बन
लक्ष्मी घिमिरे
ऋतु खड्का
अजय कार्की
मोनिक निरौला
मनिषा खानाल
मनिषा चौधरी
शिव यादव


