बिहि, फाल्गुन २८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home वाणिज्य मार्केट

नेप्से परिसूचक घटेर २५४४.५९ विन्दुमा पुग्याे

धारणा न्यूज by धारणा न्यूज
४ महिना अगाडि
Reading Time: 1 min read
0
सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । साताको चौथो सेयर कारोबार दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। अघिल्लो दिन मंगलबार नेप्से परिसूचक ३.२१ अंकले बढेको थियो। नेप्से परिसूचक २०.५६ अंकले घटेर २५४४.५९ विन्दुमा पुगेको छ।

नेप्से दोहोरो अंकले घटेपनि कारोबार रकम भने मंगलबारको तुलनामा वृद्धि भएको छ।  मंगलबार ३ अर्ब ६२ करोडको कारोबार भएकोमा आज ३ अर्ब ८४ करोड बराबरको सेयर कारोबार भयो।
यसदिन ३२१ स्क्रिप्सको ८४ लाख  ४ हजार ६१६ कित्ता सेयर ३ अर्ब ८४ करोड ४५ लाख ८६ हजार ४११ रुपैयाँमा खरिदबिक्री भएको हो।
नेप्से घटे पनि  दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। भूगोल इनर्जी डेभलपमेन्ट र सागर डिष्टिलरीको सेयर १० प्रतिशतले बढ्यो। बुंगल हाइड्रो र बन्दिपुर केवलकारको सेयर ९.९८ प्रतिशतले बढ्दा अपर सोलु हाइड्रो इलेक्ट्रिकको ५.३१ प्रतिशतले बढ्यो।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ४० करोड मूल्य बराबरको सेयर कारोबार भयो। राधी विद्युतले २२ करोडको सेयर कारोबार गर्दा  साहस उर्जाको १४ करोड,युनियन हाइड्रोपावरको १३ करोड र शिवम् सिमेन्टको ७ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

कारोबारमा आएकामध्ये ४९ वटा स्टक्सको मूल्य बढ्दा १९८ वटाको घट्यो। ७ स्टक्सको मूल्य भने यस दिन स्थिर रह्यो। आज  मनु एण्ड प्रो समूहबाहेक अन्य समूहको उपसूचक नकारात्मक देखिए।

यो पनि पढ्नुहोस्

सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

नेप्से परिसूचकमा गिरावट

२ दिन अगाडि
सेयर बजारमा दोहोरो अंकको वृद्धि

आज नेप्से परिसूचक बढ्याे

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आफ्नो अनुहारको कालो धब्बा हटाउन ऐना होइन अनुहार पुछौ- रास्वपालाई गाली नगरौ

विशिष्टको सेवा सुविधाले सरकारी कोष खाली

यस्ताे छ आजकाे माैसम

वरिष्ठ पत्रकार सुरेश किरणको निधन

चीनको हाई–स्पिड ट्रेन ‘सीआर४५०’ ले परीक्षण

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक