शनि, कार्तिक ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

देशलाई संकटबाट निकास दिन राष्ट्रिय स्वाधीन संयुक्त सरकारः महासचिव गजुरेल

धारणा न्यूज by धारणा न्यूज
१२ महिना अगाडि
Reading Time: 1 min read
0
देशलाई संकटबाट निकास दिन राष्ट्रिय स्वाधीन संयुक्त सरकारः महासचिव गजुरेल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । वर्तमान राजनीतिक समस्या समाधान गर्न क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले राष्ट्रिय स्वधिन संयुक्त सरकारको माग गरेको छ । आइतबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी आजदेखि पुष ११ गतेसम्मका लागि संघर्षका कार्यक्रमहरु सार्वजनिकसमेत गरेको छ ।

पार्टीका महासचिव सिपी गजुरेल‘गौरव’ले विगतका सरकारका भ्रष्टाचार, कुशासन र तत्कालिन प्रधानमन्त्री केपी ओलीको तानाशीताको कारण जेन्जी बिद्रोह भएको बताएका छन् । गजुरेलले जेन्जी बिद्रोहका क्रममा ७६ जनाको ज्यान तथा ९५ खर्ब भन्दा बढीको सम्पत्ति ध्वस्त भएको र त्यसबाट बनेको सरकार पनि गैरजिम्मेवार बनेको बताउँदै भने,“ओलीको पागलपनले ठूलो जन–धनको क्षति भयो तर, वर्तमान सरकार पनि खासै फरक भएन ।”

“यत्रो ठूलो बिद्रोहबाट बनेको सरकारबाट पनि देशले निकास पाउने नदेखिएकाले अब राष्ट्रिय स्वाधीन संयुक्त सरकार गठन गरेर देशलाई अक्रमन्यताबाट मुक्त गर्नुको विकल्प छैन,” गजुरेलले थपे ।

पार्टीका स्थायी समिति सदस्य हेमनत प्रकाश ओली‘शुदर्शन’ले वर्तमान दलला पुँजीवादी व्यवस्था रहेसम्म राष्ट्रिय स्वाधिनता र समृद्धीको परिकल्पना गर्न सम्भव नभएको बताए । ओलीले पछिल्लो समयमा देश थप संकटमा अभिमुख भएको र त्यसको निकासका लागि आफूहरुले जनदबाबका कार्यक्रम गरेको जानकारी गराए ।

स्थायी समिति सदस्य हरिभक्त कँडेलले जेन्जीको बलबाट बनेको सरकारले उनिहरुलाई छानिछानी कारबाही गर्नुको सट्टा भ्रष्टाचारीहरुलाई जेल हाल्नुपर्ने नभए आफूहरुले सडकबाट कारबाही गर्ने चेतावनी दिए ।

संघर्षका कार्यक्रमः
१) २०८२ कार्तिक २८ गते गाउँ तथा नगरपालिका केन्द्रीत जनसभा गर्ने ।
२) मंसिर १ गते देशव्यापी पर्चा वितरण गर्ने ।
३) मंसिर ७ गते महेन्दनगर, धनगढी, सुर्खेत, घोराही, बुटवाल, बग्लुङ बजार, पोखरा, भरतपुर, विदुर, काठमाडौं, धुलिखेल, बिरगञ्ज, धनुषा, गाईघाट, धरान, र विराटनगरमा जनसभा गर्ने ।
४) मंसिर महिनाभरी भ्रष्टाचारी र दलालहरुको भण्डफोर गर्ने ।
५) पौष ११ गते माओ दिवसका अवसरमा केन्द्रीय जनसभा गर्ने ।

यो पनि पढ्नुहोस्

नेपालको पोलियोमुक्त अवस्था कायम राख्न निरन्तर प्रयास आवश्यक

नेपालको पोलियोमुक्त अवस्था कायम राख्न निरन्तर प्रयास आवश्यक

५ घण्टा अगाडि
अमेरिकामा कन्फ्युसियस इन्स्टिच्युट राष्ट्रिय सुरक्षाका लागि खतरा

अमेरिकामा कन्फ्युसियस इन्स्टिच्युट राष्ट्रिय सुरक्षाका लागि खतरा

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

म्याग्दीको सडक पुनर्निर्माण गर्न नौ करोड रुपैयाँ लाग्ने

नेपालको पोलियोमुक्त अवस्था कायम राख्न निरन्तर प्रयास आवश्यक

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

प्यालेस्टाइनलाई छुट्टै स्वतन्त्र राष्ट्र बनाउने पक्षमा छैन इजरायल

प्रधानमन्त्री बालेन नेतृत्वको सरकारले भारतसँग राम्रो सम्बन्ध चाहेकाे छ: अर्थमन्त्री

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक