सोम, माघ ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कुलमान पार्टीकाे नाम ‘नेपाल जनसेवा पार्टी’ राख्ने टुंगो

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
विद्युतीय बस डिजेलबाट १० देखि १५ गुणा सस्तो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । कुलमान घिसिङको नेतृत्वमा गठन गर्न लागिएको नयाँ राजनीतिक पार्टीको नयाँ नाममा सहमति जुटेको दाबी गरिएको छ । सुरूदेखि ‘उज्यालो नेपाल पार्टी’ नामकरणको गृहकार्य भएकोमा अन्तिममा आएर ‘नेपाल जनसेवा पार्टी’ नाम राख्ने टुंगो लागेको स्रोतले जनायाे ।

स्रोतका अनुसार ‘उज्यालो’ नामले सिधै घिसिङलाई मात्रै संकेत गर्ने र व्यक्ति केन्द्रित पार्टी बन्नसक्ने टीमका सदस्यहरूको सुझावको कारण पार्टी नयाँ नाम जुराइएको हो । पूर्वरास्वपा नेतृ सुमना श्रेष्ठ साथै केही जेनजीहरूले नाम फेर्न सुझाएको बताइएको छ ।

कुलमानले तत्कालै पार्टीको सक्रिय नेतृत्व नगर्ने भएका छन् । स्रोतका अनुसार अहिलेलाई अनुपकुमार उपाध्यायलाई संयोजक बनाएर पार्टी दर्ता गरिनेछ । उपाध्याय पूर्व ऊर्जासचिव हुन् । मन्त्री पदमा समेत रहेकाले ‘स्वार्थको द्वन्द्व’ निम्तिन सक्ने भन्दै कुलमानले आफू नेतृत्वदायी पदमा नबस्ने निर्णय लिएको बुझिएको छ । उनी चुनावअघि मात्रै पार्टीमा सक्रिय हुनेछन् ।

पार्टीलाई काठमाडौंका मेयर बालेनले पनि समर्थन गर्ने दाबी गरिएको छ । तर, उनी कुनै जिम्मेवारीमा भने रहने छैनन् । हामी नेपालका संस्थापक सुधन गुरुङ पनि टीममा रहने बताइएको छ ।

‘अब २ दिनभित्रै निर्वाचन आयोग गएर दर्ताका लागि निवेदन दिन्छौँ’, कोर टीममा रहेका सदस्यले नेपाल प्रेससँग भने ।

अहिले ३१ जनाको मात्र नाम राखेर चुस्त टीम बनाइ दल दर्ताको प्रक्रियामा अघि बढ्ने तयारी गरिएको छ । नामहरू फाइनल हुने चरणमा रहेको जनाइएको छ ।

यो पनि पढ्नुहोस्

मनोनयन स्थगित हुनुपर्ने देउवा समूहकाे माग

मनोनयन स्थगित हुनुपर्ने देउवा समूहकाे माग

११ घण्टा अगाडि
टिकट नपाएपछि एमालेका केन्द्रीय सदस्य रिजाल असन्तुष्ट

टिकट नपाएपछि एमालेका केन्द्रीय सदस्य रिजाल असन्तुष्ट

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कुमारी नाटक ‘अग्निचक्षु’ माघ ११ गतेदेखि पुनः मञ्चन हुने

सेयर बजारमा सबै सूचक बढ्याे

मधेशी एकता समाजद्वारा स्वागत–सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

बालेनले मेयर पदबाट राजिनामा दिए

कांग्रेसको आधिकारिकताको विरोध प्रदर्शन

खोला मापदण्डविरुद्ध  प्रदर्शन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक