शुक्र, मंसिर २६, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अमेरिकामा सयौं उडान रद्द हुने

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
Reading Time: 1 min read
0
अमेरिकामा सयौं उडान रद्द हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । अमेरिकामा भोलिदेखि सयौं उडान रद्द हुने भएको छ। भोलिदेखि एयरलाइन्सहरूले उडान रद्द गर्ने भएका हुन्। अमेरिकी इतिहासकै सबैभन्दा लामो सरकारी शटडाउन चलिरहेका कारण देशभर उडानमा अवरोध भएको हो।

फेडरल एभिएशन अथोरिटीको निर्देशनपछि भोलिदेखि एयरलाइन्सहरूले उडान रद्द गर्ने घोषणा गरेका हुन्। पछिल्लो एक महिनादेखि एयर ट्राफिक कन्ट्रोलरहरूको स्टाफ कम हुँदा धेरै विमानस्थलहरूमा ढिलाइ भइरहेको थियो। यी कन्ट्रोलरहरूलाई शटडाउनको समयमा तलब दिइएको छैन।

यदि अमेरिकी सरकारी शटडाउन समाप्त नभए आगामी केही दिनमा ४० प्रमुख विमानस्थलहरूमा हवाई यात्रा १०% सम्म घट्नेछ र हजारौँ उडान रद्द हुनेछन् भन्ने चेतावनी अमेरिकी यातायात मन्त्री सीन डफीले दिएका छन्।

दैनिक ३,५०० देखि ४,००० सम्म उडान रद्द हुन सक्ने अनुमान गरिएको छ। अमेरिकी मिडियाले अन्तर्राष्ट्रिय उडानहरू भने प्रभावित नहुने रिपोर्ट गरेका छन्।

हेदर बोशले भनिन्, ‘बोस्टन जाने उडान ढिला हुँदै रद्द भयो। पछि अर्को उडानमा रिबुक गरियो, तर त्यो उडान पनि ढिलाइ भएको छ। अहिले म अरू विकल्पहरू सोचिरहेको छु।’

सीएनएनका डेनी फ्रीम्यानसँग कुरा गर्दै उनले भनिन्, ‘पहिलो उडान रद्द भएको खबर सुनेपछि आफूले तुरुन्तै  कार भाडामा लिएर जाने, होटलमा बस्ने, वा परिवारलाई रातिको खानामा घर नपुग्ने जानकारी दिने लगायतका धेरै सम्भावित योजना सोच्न थालेको छु।’

यात्रु जुली चार्नेटले भनिन, ‘आज राति नै मेरो उडान भएकै राम्रो भयो, भोलि भएको भए त एयरलाइन्सले सयौँ उडान रद्द गर्दैछन् भन्ने थाहा पाएँ। यसले साँच्चिकै समस्या पर्ने थियो।’

यो पनि पढ्नुहोस्

देशका ७२ जिल्लामा डेंगी संक्रमण पुष्टि

बङ्गलादेशमा डेंगुबाट अहिलेसम्म ४०१ जनाको ज्यान गयाे

१ दिन अगाडि
अमेरिका कडा बनाएसँगै हालसम्म ८५ हजार भिसा रद्द

अमेरिका कडा बनाएसँगै हालसम्म ८५ हजार भिसा रद्द

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

सहसचिव छवि रिजालमाथि भ्रष्टाचारको आरोपमा समेत अनुसन्धान सुरु

बीमाबारे बुझाइको कमीबारे स्पष्ट हुन जरुरी

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रभु बैंक लि. का रेमिटेन्स डिपार्टमेण्ट प्रमुख पक्राउ

भ्रष्टाचारीहरुले उन्मुक्ति नपाऊन् !

भिजिट भिसा प्रकरणमा निवर्तमान गृहमन्त्री लेखकमाथि छानबिन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक