बुध, बैशाख २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भूमि–विहीन नागरिकको समस्या सम्बोधन गर्न ध्यानाकर्षण

धारणा न्यूज by धारणा न्यूज
५ महिना अगाडि
0
भूमि–विहीन नागरिकको समस्या सम्बोधन गर्न ध्यानाकर्षण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल सम्वत् ११४६ नयाँ वर्षको अवसरमा आयोजना गरिएको चियापान तथा छलफल कार्यक्रम नेपा ब्याङ्क्वेटमा सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथि सहरी विकास मन्त्री कुल मान घिसिङ तथा कार्यक्रममा भूमि अधिकार संरक्षण समिति तथा विभिन्न स्ववासी समुदायका प्रतिनिधिहरूको सहभागिता थियो।

साे कार्यक्रमको मुख्य उद्देश्य सरकारले विकासको नाममा पुर्ख्यौली भूमिमा हस्तक्षेप गरेको विरोध गर्नु तथा विगत दसौं शताब्दीदेखि बसोबास गर्दै आएका नेवार समुदाय तथा भूमि–विहीन नागरिकको समस्या सम्बोधन गर्न सरकारलाई ध्यानाकर्षण गर्नु रहेको थियो।

सहभागीहरूले “हाम्रो भूमि माथि हाम्रो अधिकार” भन्ने नारासहित तत्काल अन्यायपूर्ण खोला मापदण्डहरू खारेज गर्न माग गरे। वक्ताहरूले आदिवासी जनजातिले आफ्नो पुर्ख्यौली भूमि, पहिचान र जीवनयापनको अधिकार पाएन भने ठूलो सामाजिक असन्तुलन र सांस्कृतिक विनाश हुन सक्ने भन्दै राज्यले अविलम्ब सुनुवाइ गर्नुपर्नेमा जोड दिए।

कार्यक्रमको अन्त्यमा भूमि–विहीन र उपेक्षित समुदायको समस्यालाई सरकार, सरोकारवाला निकाय तथा अन्तर्राष्ट्रिय मंचसम्म पुर्‍याइने प्रतिबद्धता गरिएको थियो।

यो पनि पढ्नुहोस्

गोरखामा राजविद्या शक्तिपीठ बन्दै

गोरखामा राजविद्या शक्तिपीठ बन्दै

५ दिन अगाडि
वस्तीकै कुण्डली भएको साँखुको ३३२६ औं स्थापना दिवस

वस्तीकै कुण्डली भएको साँखुको ३३२६ औं स्थापना दिवस

१ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ह्याउँनिभाः अनुसन्धान केन्द्रकाे आयोजनामा शोध लेखन तालिम सम्पन्न

रास्वपाकाे संसदीय दलको बैठक सुरु

गण्डकीका कांग्रेस सांसद कुँवरले दिए राजीनामा

रात्रिकालिन बस सेवा सुरु

सरकारको निर्णयप्रति पुनर्विचार गर्न आग्रह

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक