शुक्र, माघ ९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जेन-जी आन्दोलनमा दमन गर्नेमाथि कानुनी कारबाही हुनुपर्ने

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
Reading Time: 1 min read
0
जेन-जी आन्दोलनमा दमन गर्नेमाथि कानुनी कारबाही हुनुपर्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

बुटवल । नेपाल कम्युनिस्ट पार्टी मसालका महामन्त्री मोहनविक्रम सिंहले भदौ २३ को जेन-जी आन्दोलनमा दमन गर्नेमाथि कानुनी कारबाही हुनुपर्ने जनाएका छन् ।

प्रगतिशील पत्रकार संघले बुटवलमा गरेको पत्रकार सम्मेलनमा सिंहले जेन-जी आन्दोलनमा राज्य शक्तिको अनावश्यक प्रयोग र नरसंहार भएको जनाए ।

आन्दोलनमा चलेका गोली प्रहरीको नभएको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिबारे ओलीले प्रमाण पेश गर्नु पर्ने जनाए ।

‘ओलीले अहिलेसम्म कुनै प्रमाण देखाएको देखिदैन, त्यसकारण २३ गतेको दमनको लागि जिम्मेवार ओली सरकार वा जिम्मेवार व्यक्तिहरूमाथि आवश्यक छानविन गरेर कारबाही गर्नु पर्दछ’ – महामन्त्री सिंहले भने ।

भदौ २३ र २४ गतेको जेनजीको आन्दोलन देशमा व्याप्त भ्रष्टाचार र कुशासन विरुद्ध नयाँ युवाहरूको न्यायपूर्ण र शान्तिपूर्ण आन्दोलन भएपनि त्यसमा व्यापक घुसपैठ गरिएको सिंहले जनाए ।

२४ गते देशव्यापी रूपमा केही घण्टामा नै तोडफोड, आगलागी र ध्वंसात्मक कार्यहरू गर्न जेनजीहरूको लागि सम्भब नै नभएको तर्क गर्दै उनले ध्वंसबारे छानविन गरेर आवश्यक कारबाही गर्नुपर्ने तर्क गरे ।

महामन्त्री सिंहले अहिलेको अन्तरिम सरकार अवैधानिक भएको जिकिर गरे । तर संसद पुनर्स्थापना नभएर चुनाव भए चुनावमा भाग लिने स्पष्ट पारे । सिंहले जेन-जी आन्दोलनका पछाडि अमेरिकाको भूमिका भएको आरोप लगाए ।

दलाई लामाले अहिलेको सरकारलाई शुभकामना त्यसको प्रमाण भएको उनले तर्क गरे । दलहरूको नेतृत्व परिवर्तन र पुस्तान्तरण का विषयमा पत्रकारको जिज्ञासामा उनले यसलाई स्वीकार गरे ।

यो पनि पढ्नुहोस्

कांग्रेसमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको बैठक बस्दै

कांग्रेसमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको बैठक बस्दै

१५ घण्टा अगाडि
समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुग्याे

देशभरका तीन हजार ४८६ उम्मेदवारले मनोनयन पत्र दर्ता

१८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मधेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा जनलहर किन ?

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

कमल थापा नेतृत्वको राप्रपा नेपालले विचार मिल्ने पार्टीहरुसँग एकता गर्ने निर्णय

चुनावी प्रचारका लागि नेता बालेन शाह इलाम पुगे

धान आयातमा साढे २० अर्ब खर्च

चुनाबी माहोलले ओझेलमा कांग्रेसको मुद्दा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक