शुक्र, साउन २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

गौतमबुद्ध साझेदारी वन उपभोक्ता समूहको १० औं साधारणसभा सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
९ महिना अगाडि
Reading Time: 2 mins read
0
गौतमबुद्ध साझेदारी वन उपभोक्ता समूहको १० औं साधारणसभा सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
कपिलवस्तु ।  कपिलवस्तुको विजयनगर गाउँपालिका खडैचामा गौतमबुद्ध साझेदारी वन उपभोक्ता समूहको १०औं साधारणसभा बिहीबार सम्पन्न भएको छ ।
आर्थिक वर्ष २०८१/०८२ को वार्षिक समीक्षा तथा आगामी योजना सार्वजनिक गर्दै साधारण सभा सम्पन्न गरिएको आयोजकले जानकारी दिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका सांसद तथा पूर्वमन्त्री जानकीप्रसाद यादवले ‘वन र मानवबीचको सम्बन्ध एकअर्काको पूरक हो’ भन्दै वृक्षारोपण र संरक्षणमा सबैले सक्रिय भूमिका निभाउनुपर्नेमा जोड दिए । उनले आफ्नो कार्यकालमा धेरै अतिक्रमित क्षेत्र फिर्ता गराउन सफल भएको स्मरण गरे । कार्यक्रममा बोल्दै विजयनगर गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले वन संरक्षण र विकासका लागि स्थानीय तह र वन उपभोक्ता समूहबीच समन्वय आवश्यक रहेको उल्लेख गर्दै गाउँपालिका वनसँग साझेदारी गर्न तयार रहेको बताए । जलवायु परिवर्तनका कारण मानवीय जीवनमा परेको प्रभावबारे चिन्ता व्यक्त गर्दै उनले सबैलाई वन संरक्षण अभियानमा सहभागी हुन आग्रह गरे । डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत महेन्द्रराज वाग्लेले प्रदेशको कानुन अनुसार राष्ट्रिय वनको व्यवस्थापन अगाडि बढिरहेको बताउँदै २ सय ८८ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको जानकारी दिए । उनले नागरिकको सचेत सहभागितामार्फत मात्र अतिक्रमण नियन्त्रण र वृक्षारोपणमार्फत वन विकास सम्भव हुने उल्लेख गरे ।
गौतमबुद्ध साझेदारी बन उपभोक्ता समूहका अध्यक्ष प्रवेज आलम खानले समूहले पुनरुत्पादन कटान प्लटका साथै विभिन्न स्थानमा १६.३४ किलोमिटर तारबार, ८०.२४ किलोमिटर अग्नि रेखा निर्माण तथा ७२.६२ हेक्टर क्षेत्रमा काँडे तारबारसहित वृक्षारोपण गरेको जानकारी दिए । उपाध्यक्ष सिमा अर्यालले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै समूहले आगामी वर्षमा पनि संरक्षण, मर्मत, अतिक्रमण व्यवस्थापन र सामाजिक विकासका कार्यहरूलाई प्राथमिकतामा राख्ने बताइन् । कार्यक्रममा सामुदायिक वनका सदस्य, विभिन्न सामुदायिक वनका अध्यक्ष,जनप्रतिनिधि ,सुरक्षाकर्मी, स्थानीय भद्रभलादमी, पत्रकार लगायत हरूको उपस्थित रहेको थियो।

यो पनि पढ्नुहोस्

कमरेडहरूको फेरि सत्ताकेन्द्रित गठजोड !

८ मिनेट अगाडि
चिकित्सकले कुटाइ खाइरहने र बिरामीले सास्ती पाइरहने कहिलेसम्म ?

चिकित्सकले कुटाइ खाइरहने र बिरामीले सास्ती पाइरहने कहिलेसम्म ?

९ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

“सामाखुसी-टोखा-झोर” बाटो बारेमा ध्यानाकर्षण

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

बैतडीका ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

लुम्बिनीको पवित्र उद्यान क्षेत्रमा विश्व शान्ति प्रार्थना

खसी तस्करीमा आएन कमी

सुनचाँदीकाे भाउ बढ्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक