बुध, माघ ७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
Reading Time: 1 min read
0
क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन् ।

स्विट्जरल्याण्डको जेनेभा जारी अन्तर व्यवस्थापिका संघको १५१औं सभालाई सम्बोधन गर्दै उनले क्षतिग्रस्त संरचनाको पुनर्निर्माण कार्यका लागि आवश्यक पर्ने सबैखाले सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका हुन् ।

उनले भनेका छन्, ‘निर्वाचन लगायत आन्दोलनका क्रममा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण कार्यका लागि आवश्यक पर्ने सबैखाले सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्दछु ।’

जेनजी आन्दोलनको चर्चा गर्दै उनले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वको अन्तरिम सरकारले समयमै चुनाव गराउने प्रतिबद्धता व्यक्त गरेको स्मरण गरेका छन् ।

नेपालमा गत भदौ २३ र २४ गते जेनजी आन्दोलन भएको थियो । जेनजी आन्दोलनको जगमा पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको हो । अन्तरिम सरकारलाई चुनाव गराउने म्यान्डेड छ ।

यस सन्दर्भमा अध्यक्ष दाहालले निर्वाचन लगायत आन्दोलनका क्रममा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण कार्यका लागि आवश्यक पर्ने सबैखाले सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका हुन् ।

‘अहिले हामी विनाशकारी जलवायु परिवर्तनको प्रभावले पीडित छौं’, दाहालले थप भनेका छन्, ‘ग्लोबल वार्मिङमा नेपालको योगदान ०.०२७ प्रतिशत मात्र छ तर जलवायु परिवर्तनबाट हिमालयको इको सिस्टममा संकट पैदा गरेको छ ।’ यसले नेपाल तथा अन्य साना अल्पविकसित देशहरूका लागि जलवायुजन्य गम्भीर समस्या सिर्जना गरेको उनले बताए ।

जलवायु परिवर्तनबाट सिर्जित प्रकोप न्यूनीकरण प्रयासमा सबै एकताबद्ध हुन आवश्यक रहेको उल्लेख गर्दै उनले थपे, ‘ यस समस्याको समाधानका लागि कूटनीतिक, सामाजिक र आर्थिक सहयोग गर्न अन्तर व्यवस्थापिका संघलाई विशेष आह्वान गर्दछु।’

यो पनि पढ्नुहोस्

प्रकृतिलाई जोगाउने कि भयावह संकटको भुँवरीमा पर्ने ?

साम्राज्यबादको नाङ्गो नाच बिरुद्ध सम्पूर्ण उत्पीडित राष्ट्र र जनता भेनेजुएलाको साथमा

१० घण्टा अगाडि
रापास्वाका सभापति रवि लामिछानेसँग बयान लिने तयारी

रास्वपाका सभापति चितवन क्षेत्र नं. २ मा उम्मेदवारी दर्ता

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

रास्वपाबाट सागर ढकालकाे उम्मेदवारी

लुसिफर, बालेन्द्र र नेपालको राजनीति

एनआरएनए अध्यक्ष श्रेष्ठको पहलमा कोरियामा समानान्तर एनसीसीबीच एकता  

एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी

रास्वपाका सभापति चितवन क्षेत्र नं. २ मा उम्मेदवारी दर्ता

पूर्व पर्यटनमन्त्री आलेद्वारा प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दर्ता

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक