सोम, माघ ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

रुसमा ७ दशलव ८ म्याग्निच्युडको शक्तिशाली भूकम्प

धारणा न्यूज by धारणा न्यूज
४ महिना अगाडि
Reading Time: 1 min read
0
रुसमा ७ दशलव ८ म्याग्निच्युडको शक्तिशाली भूकम्प
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । रुसको कामचत्काको पूर्वी तटमा शुक्रबार बिहान ७ दशलव ८ म्याग्निच्युडको शक्तिशाली भूकम्प भइको छ । यसपछि लगातार पाँचवटा पराकम्प पनि गएका छन् । जो ५ दशलव ८ म्याग्निच्युडसम्मका थिए ।

भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ । समुद्री तटमा ३० देखि ६२ सेन्टिमिटर उचाईको लहर पनि देखिएका छन् ।

कामचत्काका गभर्नर भ्लादिमिर सोलोदोभले सबै आपतकालीन सेवा हाई अलर्टमा राखिएको र अहिलेसम्म कुनै क्षतिको विवरण नआएको बताएका छन् । आज मात्रै उक्त क्षेत्रमा चार ठूला ७ म्याग्निच्युड वा त्यसभन्दा धेरैको भूकम्प आएको रेकर्ड गरिएको छ ।

सामाजिक सञ्जालहरुमा साझा गरिएका भिडियोहरुमा भूकम्पका कारण घरमा फर्निचर, बिजुलीका बल्बहरु हल्लिरहेको देखिन्छन् । भूकम्पको शक्तिशाली झड्काका कारण सडकमा गुडिरहेका कारहरु पनि हल्लिरहेको देखिन्छन् ।

अमेरिकाको भूवैज्ञानिक सर्भेक्षणका अनुसार भूकम्पको केन्द्रविन्दु रुसी शहर पेट्रोपावलोभ्स्क–कामचत्स्कीभन्दा १२८ किलोमिटर टाढा रहेको छ । जमिनभन्दा १० किलोमिटर मुनिबाट भूकम्प आएको थियो । रुसको स्टेट जियोफिजिकल सर्भिसले भूकम्पको तीव्रता सुरुमा ७ दशमलव ८ भनिएपनि पछि ७ दशलव ४ म्याग्निच्युड रेकर्ड गरिएको बताएको छ ।

यो पनि पढ्नुहोस्

ट्रम्पको विरुद्धमा उत्रिए ग्रिनल्यान्डका नागरिक

ट्रम्पको विरुद्धमा उत्रिए ग्रिनल्यान्डका नागरिक

७ घण्टा अगाडि
इन्डोनेसियामा हराएको विमानको भग्नावशेष फेला

इन्डोनेसियामा हराएको विमानको भग्नावशेष फेला

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कुमारी नाटक ‘अग्निचक्षु’ माघ ११ गतेदेखि पुनः मञ्चन हुने

सेयर बजारमा सबै सूचक बढ्याे

मधेशी एकता समाजद्वारा स्वागत–सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

बालेनले मेयर पदबाट राजिनामा दिए

कांग्रेसको आधिकारिकताको विरोध प्रदर्शन

खोला मापदण्डविरुद्ध  प्रदर्शन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक