बिहि, बैशाख ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

 दाङ जिल्ला अदालतले सोमबारदेखि सेवा दिन सुरु

धारणा न्यूज by धारणा न्यूज
७ महिना अगाडि
0
 दाङ जिल्ला अदालतले सोमबारदेखि सेवा दिन सुरु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

घोराही । दाङ जिल्ला अदालतले सोमबारदेखि सेवा दिन सुरु गरेको छ ।

जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएको कार्यालयलाई मर्मत गर्दै सेवा दिन थालेको हो । जिल्ला अदालतले तारिक बुझ्ने, पक्राउ अनुमति जारी, मुद्धाको म्याद थपलगायतका सेवा सुरु गरेको दाङ जिल्ला अदालतका श्रेस्तदार भुपाल भण्डारीले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार नियमित रुपमा पूर्ण सेवा दिनका लागि कार्यालय मर्मतसँगै सर्वोच्च अदालतमा आगलागी भएर डाउन भएको सर्वर सञ्चालनमा आउनुपर्ने बताउनुभयो । कार्यालय पनि मर्मतका क्रममा रहेको र डाउन भएको सेवा समेत सञ्चालनमा नआएको अत्यावश्यक तारिक बुझ्ने, मुद्धाको म्यादथप, पक्राउ अनुमति जारी, मोवाइलको कल डिटेल लिनका लागि प्रहरीलाई आवश्यक पर्ने अनुमति लगायतका सेवा दिन सुरु गरिएको बताउनुभयो ।

तोडफोड र आगजनीबाट क्षति भएका संरचनाको मर्मत गर्दै कार्यालय सञ्चालन गरिएको भन्दै अदालतका श्रेष्तेदार भण्डारीले भन्नुभयो,‘‘पूर्ण रुपमा सेवा दिन समय लाग्ने भएपनि कार्यालयमा तोडफोड भएका झ्याल,ढोका, टेवल,कुर्सी र दराजहरु मर्मत गर्दै आकस्मिक सेवाहरु दिन थालेका छौ । पूर्ण रुपमा सेवा दशैं तिहारपछि नै हुनेछ ।’’ उहाँका अनुसार अदालतका तोडफोर र आगजनीका क्रममा दुई करोड बराबरको क्षति भएको छ ।

श्रेष्तदार भण्डारीका अनुसार जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते अदालतमा भएका  ३७ वटा कम्प्युटर तोडफोडसँगै  आगजनी र नगद चार लाख रुपियाँ चोरी भएको थियो । त्यसैगरी आगलागीका कारण अदालतमा रहेका दुई वटा मोटरसाइकलमा समेत क्षति पुगेको थियो ।

यो पनि पढ्नुहोस्

यस्ताे छ नवनियुक्त गृहमन्त्रीकाे निर्णय

फेवातालको जग्गामा ठगिएकाे भन्दै अदालत जादै गृहमन्त्री

१ हप्ता अगाडि

शैक्षिक सत्र सुरु भएपछि मात्रै विद्यार्थी भर्ना गराउन आदेश

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

घरमै पुुगेर राहदानी वितरण

आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रम

चलचित्र ‘बुकी’ को पहिलो प्रिमियर शो जापानमा गरिने

गण्डकीका कांग्रेस सांसद कुँवरले दिए राजीनामा

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक