शुक्र, मंसिर १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जापानका प्रधानमन्त्री इशिबाले राजीनामा दिन सक्ने

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
जापानका प्रधानमन्त्री इशिबाले राजीनामा दिन सक्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

टोकियो । जापानका प्रधानमन्त्री शिगेरु इशिबाले चाँडै राजीनामा दिन सक्ने देखिएको छ । तर, उनले कहिले पद छोड्ने भन्ने ठ्याक्कै मिति भने तोकिएको छैन । सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीमा विभाजन हुन नदिन शिगेरु इशिबाले आइतबार आफूले पदबाट राजीनामा दिने निर्णय गरेका हुन् । Tata Futuressoft जापानको सरकारी टिभी च्यानल एनएचकेले यो खबर दिएको हो ।

यद्यपि, यो घोषणा हुनुभन्दा केही हप्ताअघि चाहिँ इशिबाले राजीनामा दिने खबरलाई अस्वीकार गरेका थिए । त्यतिबेला उनले अमेरिकासँगको अतिरिक्त भन्सार महसुल (ट्यारिफ) सम्झौतालाई उचित रूपमा लागू गर्न चाहेको बताएका थिए । इशिबाको पार्टी एलडीपी र यसका सहयोगीहरूले जुलाईमा भएको चुनावमा ऐतिहासिक हारको सामना गरेपछि उनको राजीनामाको निर्णय आएको हो । यो हारका कारण एलडीपीले माथिल्लो सदनमा आफ्नो बहुमत गुमाएको थियो, जसले गर्दा पार्टीभित्र मतभेद र असन्तुष्टि बढेको थियो ।

इशिबाले राजीनामामार्फत आफूले पार्टीमा एकता कायम राख्न चाहेको र प्राथमिक उद्देश्य देशलाई राजनीतिक अस्थिरताबाट बचाउनुरहेको छ भन्ने सङ्केत गरेका छन् । यो घटनाक्रमले जापानको आन्तरिक राजनीतिमा त असर गर्छ नै यसले अमेरिका–जापान व्यापार सम्बन्ध र अन्य अन्तर्राष्ट्रिय सम्झौताहरूलाई पनि असर गर्न सक्नेछ ।

गएको पाँच वर्षदेखि जापानमा राजनीतिक अस्थिरता चुलिएको छ । कुनै पनि प्रधानमन्त्री तीन वर्षसम्म सरकारमा टिक्न सकेका छैनन् ।

यो पनि पढ्नुहोस्

अस्ट्रेलियामा आगलागीबाट घरहरू नष्ट

अस्ट्रेलियामा आगलागीबाट घरहरू नष्ट

११ घण्टा अगाडि
कायरोमा इन्धन ट्यांकर दुर्घटनाबाट ३१ जनाको मृत्यु

कायरोमा इन्धन ट्यांकर दुर्घटनाबाट ३१ जनाको मृत्यु

१६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

दमौली–भरतपुर २२० केभी प्रसारणका लागि रुख कटान

पूर्व मुख्यसचिव पक्राउ

आनी नियुक्तको सूचना दिन आनाकानी

स्वास्थ्य बीमा ऐन संशोधनको प्रक्रिया अघि बढाइयाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक