बिहि, भदौ २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपाली एनिमेटेड चलचित्र “जय लाखय्” यहि भाद्र १४ गते प्रदर्शन हुँदै

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
नेपाली एनिमेटेड चलचित्र “जय लाखय्” यहि भाद्र १४ गते प्रदर्शन हुँदै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

यो पनि पढ्नुहोस्

‘अन्तिम दाउ’ निर्देशन गर्दै बिजु पार्की

‘अन्तिम दाउ’ निर्देशन गर्दै बिजु पार्की

१२ घण्टा अगाडि
‘गौँथली’ले मनायो प्रदर्शनको ५१औँ दिन, अझै ५९ शो प्राप्त

‘गौँथली’ले मनायो प्रदर्शनको ५१औँ दिन, अझै ५९ शो प्राप्त

३ दिन अगाडि

काठमाडौं ।  यंत्रकलाको ब्यानरमा निर्माण भएको नेपाली एनिमेटेड चलचित्र “जय लाखय्” यहि भाद्र १४ गते शनिबार एफक्यूब सिनेमा, केएल टावर, चाबहिलमा प्रिमियर हुन लागेको छ। आठ वर्ष लगाएर निर्माण गरिएको यस चलचित्रमा नेवाः समुदायमा लाखेको इतिहासको महत्त्व दर्शाउन खोजिएको छ। आउँदो ईन्द्र जात्राको पर्व र नेपालको सांस्कृतिक इतिहासलाई नेपाल बाहिरका दर्शक र नयाँ पुस्तासम्म पुर्याउने जमर्को चलचित्रले गरेको छ। यस भन्दा पहिले ८ वर्ष अघि यन्त्रकलाले नेपालकै पहिलो एनिमेशन चलचित्र “शंखधर” पनि रिलिज गरेको थियो।

संस्कृतिविद् स्वर्गीय सत्य मोहन जोशीको कथा, संवाद र पटकथामा आधारित यस चलचित्रको सम्पादन र निर्देशन  संयुक्त श्रेष्ठले  गरेका छन् । संयुक्त र नियुक्त श्रेष्ठद्वारा एनिमेशन गरिएको  यस चलचित्रका निर्माताहरू बेलायतबाट अञ्जना श्रेष्ठ र लोचन मानन्धर, र अमेरिकाबाट शैलेन्द्र मानन्धर र समीर महर्जन हुन्।
गुठी अष्ट्रेलिया‌द्वारा प्रस्तुत यस चलचित्र निर्माणमा  नेपाल ललितकला प्रतिष्ठान, नेपालभाषा एकेडेमी, नेपालभाषा टाइम्स, विश्व नेवाः संगठन र ज्यासः फिल्मस् लगायतको पनि सहकार्य रहेको छ। नेपालभाषा र नेपाली दुवै भाषामा निर्मित यस चलचित्रमा प्रधानमन्त्री जंगबहादुर राणाको बेलायत भ्रमणको ऐतिहासिक सन्दर्भ पनि पहिलो पल्ट नेपाली दर्शकले हेर्न पाउने छन्।

भाद्र १४ गते हुने प्रिमियर शो बिहान ९ बजे नेपालभाषामा र ९:१५ बजे नेपालीमा प्रदर्शन हुनेछ।

अनलाइन टिकट खरिद गर्न यहाँ क्लिक गर्नु पर्नेछ –
https://kgarira.com/buy-tickets/jaye-lakhey-special-screening-at-fcube-cinemas/

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल कानुन आयोग ऐन २०६३’ संशोधन विधेयक अघि बढ्याे

अवरुद्ध सडक सञ्चालनमा ल्याउन कार्य जारी

श्रीलंकाकी राजदूत र परराष्ट्रमन्त्रीबीच शिष्टाचार भेटवार्ता

‘अन्तिम दाउ’ निर्देशन गर्दै बिजु पार्की

ध्वंसका घटनामा संलग्नमाथि छानबिन गर्न माग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक