शुक्र, भदौ ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पूर्व प्रधानन्यायाधीश चोलेन्द्रविरुद्धको रिट दरपीठ

धारणा न्यूज by धारणा न्यूज
१२ महिना अगाडि
Reading Time: 1 min read
0
पूर्व प्रधानन्यायाधीश चोलेन्द्रविरुद्धको रिट दरपीठ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शम्सेर जबराविरुद्ध दर्ता गर्न खोजिएको रिट सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको छ । अधिवक्ता यज्ञमणि न्यौपानेले दर्ता गर्न खोजेको रिट सर्वोच्चका रजिष्ट्रार मानबहादुर कार्कीले दर्ता गर्न नमिल्नै भन्दै दरपीठ गरिदिएका हुन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुस ५ गते गरेको प्रतिनिधि सभा विघटन विरुद्ध परेको मुद्दामा सोही वर्षको फागुन ११ मा फैसला भएको थियो । तर त्यतिबेला प्रधानन्यायाधीश रहेका जबराले आफ्नै अध्यक्षतामा बसेको संवेधानिक इजलासको फैसलामा हस्ताक्षर नगरेको भन्दै उनीविरुद्ध रिट दर्ता गर्न खोजिएको थियो ।

रिटमा सो फैसलाको पूर्णपाठ तयार गरी फैसलामा सहिछाप गर्ने गराउने कार्य नरोक्न राणाको नाममा परमादेश माग गरिएको थियो । रजिष्ट्रार कार्कीले फैसला तयार तथा प्रमाणीकरणको कार्य न्यायिक प्रक्रियाको अंग भएकाले अदालतको असाधारण अधिकार क्षेत्र अन्तर्गत सो रिट दर्ता हुन आएकाले दर्ता गर्न नमिल्ने निर्णय गरेका हुन् ।

यो पनि पढ्नुहोस्

अदालतमा दर्ता भएका रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ हुने

चेक बाउन्समा ५ वर्षकै हदम्याद कायम रहने फैसला

२ दिन अगाडि
पत्रकार किशोर श्रेष्ठलाई मार्ने धम्कीप्रति कारबाहीको माग

किशोर श्रेष्ठलाई रिहा गर्न परमादेश जारी

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

वर्षाको गतिविधि बढ्ने सम्भावना

चर्चित गायक सतीश महर्जनको एकल सांगितिक साँझ हुने

करेन्ट र चट्याङ लागेर मृत्यु  

चेक बाउन्स मुद्दामा पक्राउ परेका रिहा

कृष्णनगर भन्सारले ९३ प्रतिशत राजश्व उठायो

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक