बिहि, मंसिर ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

रास्वपाका पूर्वकेन्द्रीय सदस्य मोहनबहादुर थापा अमेरिकाबाट डिपोर्ट

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
रास्वपाका पूर्वकेन्द्रीय सदस्य मोहनबहादुर थापा अमेरिकाबाट डिपोर्ट
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वकेन्द्रीय सदस्य मोहनबहादुर थापा अमेरिकाबाट डिपोर्ट भएका छन्। उनलाई केही दिनअघि अमेरिकाले डिपोर्ट गरेको हो। उनलाई गत साउन २२ गते अमेरिकी अध्यागमनले डिपोर्ट गरेको हो ।

थापालाई गत फागुनमा अमेरिकी अध्यागमनले हिरासतमा राखेको थियो। अमेरिकामा उनी धेरै ‘फ्रड’ का मामिलामा मुछिएका थिए। रास्वपा सभापति रवि लामिछाने अमेरिकामा हुँदा नै थापाको उनीसँग राम्रो सम्बन्ध थियो। रास्वपा गठन हुँदा उनी पनि नेपाल आएर केन्द्रीय सदस्य बनेका थिए।

अहिले थापा रास्वपाको जिम्मेवारीबाट अलग भइसकेका छन्। उनले सात महिनाअघि नै राजीनामा दिएको रास्वपाका प्रवक्ता मनीष झाले जानकारी दिएका छन्। रास्वपाको केन्द्रीय समितिबाट राजीनामा दिए पनि निर्वाचन आयोगको रास्वपाको अभिलेखबाट भने उनको नाम हटेको छैन। आयोगले पछिल्लो पटक अद्यावधिक गरेको सूचीमा थापाको नाम छ।

‘हामीले २०८१ असार २५ गते गरेको निर्णय अद्यावधिकका लागि साउन १७ गते निवेदन दिएका थियौं। तर आयोगले यस वर्ष साउन २८ गते, अर्थात् १३ महिनापछि मात्रै अद्यावधिक गरिदियो। त्यसैले उहाँको नाम रहन गएको हो,’ प्रवक्ता झाले भने, ‘रास्वपाको जिम्मेवारीबाट हटिसकेका व्यक्तिको जिम्मा हामीले लिने कुरा आउँदैन।’

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री र रास्वपाका सभापतिबीच भेटवार्ता

प्रधानमन्त्री र रास्वपाका सभापतिबीच भेटवार्ता

५ दिन अगाडि
प्रधानमन्त्रीको २ दिने भारत भ्रमण तालिका सार्वजनिक

प्रधानमन्त्रीको २ दिने भारत भ्रमण तालिका सार्वजनिक

६ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पूर्व मुख्यसचिव पक्राउ

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

देउवा समूहको महाधिवेशनमा विद्युतीय मेसिनबाट भोटिङ

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक