बुध, चैत्र ४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

बालोन डि’ओर २०२५ का लागि शीर्ष ३० खेलाडीको मनोनयन सूची सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
७ महिना अगाडि
Reading Time: 1 min read
0
बालोन डि’ओर २०२५ का लागि शीर्ष ३० खेलाडीको मनोनयन सूची सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डि’ओर २०२५ का लागि शीर्ष ३० खेलाडीको मनोनयन सूची सार्वजनिक गरिएको छ।

फ्रान्स फुटबल म्यागेजिनले बिहीबार राति सार्वजनिक गरेको सूचीमा पुरुष वर्ष खेलाडी, प्रशिक्षक, युवा खेलाडी र गोलकिपरसहित विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरू समेटिएका छन्।

तर यो सूचीमा अर्जेन्टिना र इन्टर मियामीका सुपरस्टार लियोनल मेस्सी र पोर्चुगल तथा अल नासरका भेट्रान स्ट्राइकर क्रिस्टियानो रोनाल्डो भने अटाउन सकेनन्। सन् २००३ यता यी दुवै खेलाडी बालोन डि’ओरको मनोनयनमा नपरेको यो दोस्रो पटक हो।

उनीहरू गत वर्ष २०२४ को मनोनयन सूचीमा पनि परेका थिएनन्। मेस्सीले अहिलेसम्म सर्वाधिक ८ पटक बालोन डि’ओर जितेका छन् भने रोनाल्डोले ५ पटक यो अवार्ड जितेका छन्।

बालोन डि’ओर २०२५ को विजेता घोषणा समारोह आगामी महिनामा हुने अपेक्षा गरिएको छ। फुटबलमा व्यक्तिगत उत्कृष्टता, उपलब्धि र योगदानको मान्यता स्वरूप प्रदान गरिने यस अवार्डको लागि प्रतिस्पर्धा यस वर्ष पनि निकै रोचक हुने देखिएको छ।

मनोनयनमा परेका खेलाडीहरू

मनोनयनमा परेका ३० पुरुष खेलाडीहरू

यो पनि पढ्नुहोस्

चैत ५ गतेदेखि आठौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता हुने

चैत ५ गतेदेखि आठौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता हुने

४ घण्टा अगाडि
क्लबहरू आन्दोलनमा उत्रिए

क्लबहरू आन्दोलनमा उत्रिए

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

रास्वपाकाे अभिमुखिकरणमा प्रतिनिधिसभा सदस्यहरू आउने क्रमजारी

समानुपातिक  उम्मेदवारले चैत ५ गते प्रमाणपत्र पाउने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अनन्त ब. सहकारी संस्थाले वचत रकम फिर्ता दिन थाल्याे

भक्तिरसमा आधारित जय बाघ भैरव म्यूजिक भिडियाे सार्वजनिक

रविकाे सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक