बिहि, बैशाख १७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

फिफा फुटबल फर स्कुल्सको औपचारिक सुरु

धारणा न्यूज by धारणा न्यूज
९ महिना अगाडि
0
फिफा फुटबल फर स्कुल्सको औपचारिक सुरु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी साउन १५ गते दशरथ रंगशालामा फिफा फुटबल फर स्कुल्स कार्यक्रमको औपचारिक सुरु गर्ने भएको छ।

फिफा र युनेस्कोको सहकार्यमा सञ्चालित यो कार्यक्रमले विद्यालय तहका बालबालिकाको शारीरिक, मानसिक, सामाजिक र नैतिक विकासमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ।

यो कार्यक्रम देशभरका ७७ जिल्लाका १,०७२ विद्यालयमा सञ्चालन हुनेछ। यसका लागि एन्फाले फिफाबाट प्राप्त ३२,६४० वटा एडिडास ब्रान्डका फुटबल वितरण गर्नेछ। एन्फा महासचिव किरण राईका अनुसार यी फुटबलको मूल्य प्रतिगोटा कम्तीमा ५,००० रुपैयाँ पर्छ। साथै, फिफाले कार्यक्रम सञ्चालनका लागि ५०,००० अमेरिकी डलर बजेट उपलब्ध गराएको छ।

कार्यक्रमले ४ देखि १४ वर्ष उमेर समूहका बालबालिकालाई फुटबलमार्फत अनुशासन, आत्मविश्वास, सहकार्य, नेतृत्व, लैंगिक समानता र सामाजिक समावेशीताजस्ता जीवनोपयोगी सीप सिकाउने लक्ष्य राखेको छ।

फिफा फर स्कूल्स कार्यक्रमका म्यानेजर एन्टेनियो सान्चेज कार्यक्रमको सुभारम्भ गर्न नेपाल आएका छन्। उनले यो कार्यक्रमले बालबालिकालाई भविष्यमा नैतिकवान र जिम्मेवार व्यक्ति बनाउन सहयोग गर्ने जनाए।

एन्फाले सुरुमा कार्यक्रमका लागि जिल्लास्तरका प्रशिक्षकलाई तालिम प्रदान गर्नेछ। जिल्ला प्रशिक्षकले विद्यालयका खेल शिक्षकलाई प्रशिक्षण दिनेछन् र ती शिक्षकले बालबालिकालाई फुटबलसहितका सीप सिकाउनेछन्। विद्यालयका शिक्षकले वर्षभरि नै यो तालिमलाई निरन्तरता दिन सक्नेछन्।

कार्यक्रममा सहभागी हुन एन्फाले विद्यालयहरूसँग आवेदन माग गरेको थियो। केही जिल्लाबाट आवेदन नआएपछि एन्फाले पहल गरी विद्यालयहरू छनोट गरेको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको सहकार्यमा सञ्चालित यो कार्यक्रमले नेपालको विद्यालय शिक्षामा फुटबललाई समावेश गरी बालबालिकाको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। यो समावेशी र पहुँचयोग्य कार्यक्रमले सबै वर्ग, जाति र भूगोलका बालबालिकालाई फुटबलमार्फत रमाइलो र व्यवहारिक सिकाइ प्रदान गर्नेछ।

यो पनि पढ्नुहोस्

बिच कबड्डीको उपाधि भारतीय महिला कबड्डी टोलीले जित्याे

बिच कबड्डीको उपाधि भारतीय महिला कबड्डी टोलीले जित्याे

२ दिन अगाडि
आजदेखि सुपर–८का खेल सुरू हुँदै

त्रिवि क्रिकेट रगंशाला खाली गर्न क्यानलाई ३५ दिने अल्टिमेटम

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नाई मलाई त्यही पार्टी चाहिन्छ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ईश्वर अमात्यकाे यो मां मिखाँय् ख्वबि छं छाय् तया अब म्यूजिक भिडियाेमा

गोंगबुँ भैरव तथा बुद्धको मूर्तीको प्राण प्रतिष्ठा सम्पन्न

एनआरएनएले विधेयक संशोधनका लागि मन्त्रालयमा बुझायो सुझाव पत्र

अव्यवस्थित बसोबासीहरूको विवरण उपलब्ध गराउन पत्राचार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक