मङ्ल, भदौ २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मधेशमा खानेपानीको हाहाकार

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
मधेशमा खानेपानीको हाहाकार
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

महोत्तरी । मधेश प्रदेशमा करिब तीन लामो समयदेखिको खडेरीका कारण खानेपानीको चरम सङ्कट अहिले उत्पन्न भइरहेको छ । वर्षा नहुँदा धान रोपाइँ प्रभावित भएको छ भने परम्परागत पानीका स्रोतहरू कुवा, इनार र चापाकल सुक्दा जनजीवन थप कष्टकर बनेको छ।

खानेपानीको अभाव टार्न स्थानीय र प्रदेश सरकारले दमकल तथा ट्याङ्करमार्फत बस्तीबस्तीमा पानी वितरण गरिरहेका छन्। तर, यो पहल पर्याप्त नहुँदा समस्या समाधान हुन सकेको छैन।

विशेषगरी बारा जिल्लाका विभिन्न नगरपालिकाका गाउँहरूमा खानेपानीको चरम अभाव देखिएको छ। जिल्लाको कलैया  उप महानगरपालिकाका २७ वटै वडाका स्थानीयहरू अहिले खानेपानीको चम सङ्कट भोग्न बाध्य भइरहेको छ ।

सो नगरपालिकाको फेटा गाउँपालिका वडा नं. ३ मा अवस्थित पश्चिम टोलका  सबै कुवा, इनार, चापाकलबाट पानी नआएको  स्थानीय फेता ३ वडाका स्थानीय बिजय किशोर पाण्डेले  प्रत्येक वडामा २, ३ वटा दिपबोरिङ गरेर  केही मात्रामा खानी पानीको समस्या समाधान  गरेको जनाए ।

अहिले स्थायी रूपमा समाधानका लागि  सो गाउँपालिकामा भएको पानी ट्यांकीको वितरणका लागि पाइप ओछ्याएर पानी वितरणको कार्य पनि भइरहेको छ । साथै फेटा गाउँपालिकाको सातै वटा वडामा  डिप बोरिङबाट पानी वितरण गरेपश्चात केही मात्रा राहत महसुस गरिएको छ ।

बेलैमा पानी नपर्दा सो क्षेत्रमा हालसम्मा बोरिंग, पम्पिंग सेट चलाएर नहरको पानीबाट ६० प्रतिशत रोपाई भइसकेको छ । जुन अहिले पानीको अभावमा सुक्ने अवस्थामा छ ।

यो पनि पढ्नुहोस्

प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध मुद्दा दायर

प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध मुद्दा दायर

४५ सेकेन्ड अगाडि
रित्तो ग्यास सिलिन्डर बोकेर प्रदर्शन

रित्तो ग्यास सिलिन्डर बोकेर प्रदर्शन

३६ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज देशभरि नागपञ्चमी

ललितपुर महानगरपालिकामा एम्बुलेन्स सेवा सुरू

यस्ताे छ माैसम

‘हेलो सर्भिस नेपाल’को नयाँ ब्रान्च बुद्धमलमा

अघिल्लो दिनकै मूल्यमा सुनको कारोबार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक