बिहि, भदौ ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मंसिरभित्रै नेविसंघको महाधिवेशन सम्पन्न गर्ने दाबी

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
मंसिरभित्रै नेविसंघको महाधिवेशन सम्पन्न गर्ने दाबी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं  । नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले आगामी मंसिरको दोस्रो साताभित्रै संघको महाधिवेशन सम्पन्न गर्ने दाबी गरेका छन् ।

आफूहरु अहिले महाधिवेशनकेन्द्रित तयारीमा जुटिसकेको उनको भनाई छ । रिपोर्टर्स नेपाल डटकमसँगको संक्षिप्त कुराकानीमा उनले पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनबमोजिम नै महाधिवेशनको तयारीमा जुटेको बताए ।

उनले पार्टीको निर्देशनबमोजिम मंसिरको दोस्रो सातासम्म महाधिवेशन भैसक्ने ठोकुवा गरे । उनले भने,‘हामी नेविसंघको महाधिवेशनको तयारीमा जुटेका छौं । पार्टीले पनि मंसिरको दोस्रो साताभित्रै महाधिवेशन सम्पन्न गर्न भनेको छ ।’ नेविसंघ कांग्रेसको संगठनको नर्सरी भएकोले यसको महाधिवेशन सिंगो पार्टी जीवनको लागि पनि उत्सव हुने शेर्पाको धारणा छ ।

आफूहरु स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सकाएर अब संगठनको महाधिवेशनमा केन्द्रित भएको उनको धारणा छ । उनले नेविसंघको महाधिवेशनमा केही ढिलाई हुनुमा पार्टीभित्रको अन्तरसंघर्षलाई प्रदान भनेका छन् । नेविसंघको महाधिवेशन आँफैमा कांग्रेसको मिनि–महाधिवेशनजस्तै भएकोले यसको विशेषता व्यापक रहेको उनले सुनाउनु भयाे ।

अहिले विद्यालय शिक्षा विद्येयक चाँडो पारित गराउनको लागि आफूहरुले दबाब दिएको पनि शेर्पाको भनाई छ । उनले शिक्षक छनोट पद्धतीलाई योग्यतामा आधारित शतप्रतिशत खुला प्रतिष्पर्धाबाट मात्रै नियुक्त हुने व्यवस्था लागु गर्नुपर्ने आफूहरुको माग रहेको जानकारी गराए ।

यो पनि पढ्नुहोस्

Live : प्रतिनिधिसभा बैठक सुरु

सभामुखकाे नियमित स्वास्थ्य परीक्षण

२ दिन अगाडि
मुख्यमन्त्री किरण थापाका पक्षमा मतदान नगर्न ह्विप जारी

मुख्यमन्त्री किरण थापाका पक्षमा मतदान नगर्न ह्विप जारी

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिने

विदेशी मुद्राको विनिमयदर निर्धारण

विनाशकारी बाढीबाट तटीय क्षेत्रमा विध्वंश

रसुलको १५०१ औँ जन्मजयन्ती आज मनाइँदै

बाढीबाट तीन वटा प्रहरी कार्यालयमा क्षति

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक