आइत, असार १४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपालले भुटानलाई ८-० भारी गाेल अन्तरले हरायाे

धारणा न्यूज by धारणा न्यूज
११ महिना अगाडि
Reading Time: 1 min read
0
नेपालले भुटानलाई ८-० भारी गाेल अन्तरले हरायाे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । साफ यू–२० महिला च्याम्पियनसिप अन्तर्गत बंगलादेशमा जारी प्रतियोगितामा नेपालले भुटानसँगको आफ्नो दोस्रो खेलमा पनि प्रभावसालि जित हासिल गरेको छ।

यसअघि पहिलो खेलमा भुटानलाई ६–१ ले हराएको नेपालले आफ्नो दोस्रो खेलमा ८-० को एकपछि अर्काे जित निकाल्न सफल भएकाे छ । दोस्रो खेलमा नेपालका लागि पूर्णिमा राई र मीना देउवाको ह्या ट्रिक पुरा गरेका थिए।

पूर्णिमा र मीना बाहेक कुसुम खतिवाडाले १ गोल गरिन् भने एक गोल आत्मघाती गोलका रुपमा रहेको थियो। पहिलो हाफमै ६–० को प्रभावसाली अग्रता बनाएको नेपालले दोस्रो हाफमा थप २ गोल गर्‍याे ।

खेलको पहिलो मिनेटमा नै मीनाले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन्। नवौं मिनेटमा समिक्षाले डिबक्स बाहिरबाट गरेको प्रहार क्रसबारमा लागेर फर्किँदै गोलकिपरलाई लागेर पोस्टभित्र छिर्दा नेपालले अग्रता दोब्बर बनायो।

१२औं मिनेटमा मीनाले व्यक्तिगत दोस्रो गोल गर्दा २३औं मिनेटमा मीनाको पासमा पूर्णिमाले नेपाललाई ४–० को अवस्थामा पुर्‍याइन्। त्यसपछि इन्जुरी समयको पहिलो मिनेटमा सरिता कुमारीको फ्रिकिकमा पूर्णिमा राईले हेड गर्दै नेपाललाई ५ गोलको अवस्थामा पुर्‍याउँदा इन्जुरी समयको अन्तिम मिनेटमा पूर्णिमाले ह्याडट्रिक गर्दै टिमलाइ ६–० को अवस्थामा पुर्याएकी थिइन।

६३औं मिनेटमा कुसुम खतिवडाले नेपालका लागि गोल गर्दा लगतै अर्को मिनेटमा मीनाले ह्याअट्रिक पूरा गरिन्। यो सँगै नेपाले खेलमा ८–० को स्पष्ट र फराकिलो जित निकाल्दै तत्काललाई शीर्ष स्थानमा उक्लिन सफल भयो।

डबल राउन्ड रोबिन लिगमा भइरहेको प्रतियोगितामा नेपालको भुटानसँग यो दोस्रो भेट हो। नेपालले अब प्रतियोगिताको अन्तिम तथा निर्णायक खेलमा बंगलादेश सँग सोमबार खेल्ने छ।

प्रतियोगितामा आफ्नो पहिलो खेलमा गत शुक्रबार नेपालले भुटानलाई ६–१ ले हराउँदा दोस्रो खेलमा आइतबार बंगलादेशसँग ३–२ गोलअन्तरले पराजित भएको थियो। त्यस्तै नेपालले श्रीलंकासँग तेस्रो र चौथो खेलमा समान ७–० गोलअन्तरको जित निकाल्दै प्रतियोगितामा उपाधि आशा कायम राखेको थियो।

प्रतियोगितामा नेपालको ५ खेलमा १२ अंक भएको छ भने बंगलादेशको ४ खेलमा १२ अंक छ । चार टोली सहभागी च्याम्पियनसिपमा डबल राउण्ड रोबिनका आधारमा शीर्ष स्थानमा रहने टिम च्याम्पियन बन्ने छ।

यो पनि पढ्नुहोस्

केप भर्डे नकआउट चरणमा पुग्याे

केप भर्डे नकआउट चरणमा पुग्याे

१५ घण्टा अगाडि
स्पेन फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश

स्पेन फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश

१५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भू-माफियाले कब्जा गरेकाे सार्वजनिक जग्गा जोगाउन हारगुहार

जनचेतना भए लागू पदार्थको कुलतबाट छुटकारा

केही स्थानमा मनसुन वायुको प्रभाव

आज सुनको मूल्य बढ्याे

रातोमच्छिन्द्रनाथ जात्रामा भोटो अर्थात् हेलागुलि लं के हो ?

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक