आइत, जेष्ठ ३१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपाली ग्राहकहरूका लागि विशेष उपहारमूलक अफर ल्यायाे

धारणा न्यूज by धारणा न्यूज
११ महिना अगाडि
Reading Time: 1 min read
0
नेपाली ग्राहकहरूका लागि विशेष उपहारमूलक अफर ल्यायाे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । याडिया नेपालले नेपाली ग्राहकहरूका लागि एक विशेष उपहारमूलक अफर ल्याएको छ।

सुविधा, स्टाइल र शक्ति सबैमा अग्रणी स्कुटर दाबी गरिएको याडिया ई८एस प्रो को मूल्य अब १ लाख ८५ हजार रूपैयाँ मात्र तोकिएको छ। यो भन्दा पहिले सो स्कुटर २ लाख ३० हजार रूपैयाँमा बिक्री भइरहेको थियो। यस अनुसार अब ग्राहकले पहिले भन्दा ४५ हजार रूपैयाँ कम मूल्यमै सो स्कुटर पाउने छन्।

याडियाको नेपालका लागि आधिकरिक वितरक कुजु नेपाल प्रालिले थप खुसी बाँड्दै प्रत्येक खरिदमा ग्राहकहरूलाई याडिया ब्रान्डको हेल्मेट, रेनकोट र पेन उपहार स्वरुप प्रदान गर्ने बताएको छ। ‘हामीले पाएको विश्वव्यापी सफलताको श्रेय हाम्रा विश्वासिलो ग्राहकहरूलाई जान्छ। यो अफर उहाँहरूप्रतिको हाम्रो कृतज्ञता हो।’ कुजु नेपाल प्रालिका प्रतिनिधिले जनाए।

स्मार्ट, शक्तिशाली र आकर्षक इलेक्ट्रिक स्कुटर मानिने याडिया ई८एस प्रोमा शक्ति, प्रविधि र आरामको उत्कृष्ट संयोजन पाइन्छ। यसको उच्चतम गति ६० किलोमिटर प्रतिघण्टा छ। यसमा ७२ भोल्ट, ३८ एएचको ग्राफिन ब्याट्री छ, जसले सिंगल चार्जमा १५० किलोमिटरको रेन्ज दिने बताइएको छ। ३ हजार वाट सम्मको मोटर पावर रहेको सो स्कुटरमा १२ इन्चका आकर्षक अलोय रिम, हाइड्रोलिक सस्पेन्सन, ३२ लिटरको अन्डरसिट बुट स्पेस तथा ड्यासबोर्डमा चम्किलो डिजिटल डिस्प्ले र स्मार्ट इन्डिकेटर रहेका छन्।

सीमित समयका लागि उपलब्ध यो छुटको सदुपयोग गरी सुलभ मूल्यमा प्रिमियम इलेक्ट्रिक स्कुटर पाउने अवसर नगुमाउन कम्पनीले अनुरोध गरेको छ।

यो पनि पढ्नुहोस्

सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

घट्यो सेयर काराेबार

५ दिन अगाडि
नेपालमा उबरकाे सेवा सुरु गर्ने घोषणा

नेपालमा उबरकाे सेवा सुरु गर्ने घोषणा

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो

रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

आज विश्व रक्तदाता दिवस

पाल्पामा हालसम्म ८४२ जनामा एचआइभी सङ्क्रमित

कामपाले विद्युतीय भवन अनुमति प्रणालीको उपयोग गर्ने प्रबन्ध मिलाउने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक