शुक्र, अशोज ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपाली राष्ट्रिय महिला फुटबल टोली उज्वेकिस्तानबाट फर्किए

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
नेपाली राष्ट्रिय महिला फुटबल टोली उज्वेकिस्तानबाट फर्किए
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोली उज्वेकिस्तानबाट फर्किएको छ ।

एएफसी क्वालिफायर प्रतियोगिता खेलेर नेपाली टोली सोमबार मध्यान्ह स्वदेश फर्किएको हो ।

नेपाली महिला टोलीले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरे पनि अन्तिम खेलको नतिजाले चुकचुकाउनु परेकव छ।

खेललाई पेनाल्टीसम्म लगे पनि दुईवटा सट गोलमा परिणत नहुँदा नेपालले पीडा बोकेर फर्किनु परेको छ । सोमबार त्रिभुवन विमानस्थलमा ओर्लिएपछि नेपाली स्ट्राइकर सावित्री भण्डारी ‘साम्बा’ले चाहेअनुसारको नतिजा नआउँदा थकथकी लागेको जनाइन् ।

त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीलाई जवाफ दिने क्रममा निराश मुद्रामा देखिएकी उनले उज्वेकिस्तानविरुद्धको खेलको नतिजाले आफूहरूलाई खेलाडीका रुपमा भविष्यसम्म पिरोलिरहने जनाइन् ।

‘तीन गोलले पछि पर्दा पनि हामीले अन्तिमसम्म फाइट गरेर खेललाई पेनाल्टीसम्म लग्यौँ तर हामी त्यहीँ चुक्दा निराश हुनुपरेको छ,’ उनले भनिन्, ‘हामीले अवसर पाएर पनि आफ्नो पक्षमा नतिजा ल्याउन सकेनौँ । यो खेलको कुराले खेलाडीका रुपमा हामीलाई भविष्यसम्म पिरोलिरहनेछ ।’

उक्त प्रतियोगिता खेल्न उज्वेकिस्तान पुग्दा त्यहाँको मौसममा केही असहज भए पनि श्रीलंका र लाओसविरुद्धको नतिजा शानदार आएको उनले जनाइन् । उनले उज्वेकिस्तानविरुद्धको खेलमा सुरुवाती १० मिनेट टोलीले सम्हालिएर नखेल्दा समस्या भएको बताइन् । यद्यपि कोचबाट पाएको निरन्तरको मोटिभेशनले काम गरेको उनको धारणा थियो ।

साम्बा आफैं पनि तीनवटै खेलको रात सुत्न नसकेको जनाइन् । उनले कप्तानलाई लिएर भएको विवादकमा कारण केही समस्या देखिएको स्वीकारिन् । तर सबैले जिम्मेवारी निर्वाह गरेर खेलेको उनको धारणा थियो। उनले आफ्नो खेल जीवनकै ठूलो प्रतियोगिता खेल्न पाउँदा धेरै सिकेको पनि बताइन् । उज्वेकिस्तान नेपालभन्दा धेरै राम्रो टोली भएको बताउँदै उनले त्यहाँबाट धेरै कुरा सिकेर आएको सुनाइन् ।

यो पनि पढ्नुहोस्

सम्भावित विपद् सामना गर्न अझ सक्षम बनाउन सरकार प्रतिबद्ध

सम्भावित विपद् सामना गर्न अझ सक्षम बनाउन सरकार प्रतिबद्ध

४ घण्टा अगाडि
आगामी मंसिर १२ गते नेपालगन्जमा आयोजना हुने

आगामी मंसिर १२ गते नेपालगन्जमा आयोजना हुने

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

जेन–जी आन्दोलन सम्बन्धी २०६ वटा मुद्दा फिर्ता लिने

गणतन्त्र, समावेशिता र धर्मनिरपेक्षतामाथि प्रहार भए प्रतिवाद गर्छौं : अन्सारी

आधुनिक बनाउन कानुनमा सुधारको तयारी

टरिगाउँ र रारा विमानस्थलको अध्ययन अघि बढाउन निर्देशन

कांग्रेसको १५औं महाधिवेशन सम्पन्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक