सोम, भदौ १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

दृष्टिका सम्पादक शम्भु श्रेष्ठ विशेष अदालत पुगे

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
दृष्टिका प्रकाशकलाई बयानकालागि उपस्थित हुन आदेश
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । दृष्टि न्यूज अनलाइनमा प्रकाशित समाचारका विषयमा अदालतमा जवाफ दिन उक्त मिडियाका सम्पादक तथा सञ्चालक शम्भु श्रेष्ठ विशेष अदालत पुगेका छन्।

विशेष अदालतले दृष्टि न्यूज अनलाइनलाई प्रकाशित समाचारका विषयमा कारण देखाऊ आदेश जारी गरेको छ ।  आफैँले प्रतिवेदनबाट उठान गरेको अवहेलना मुद्दामा ६ जना न्यायाधीशको इजलासले कारण देखाऊ आदेश दिएको थियो।

दृष्टि न्यूज अनलाइनमा आइतबार प्रकाशित ‘विशेष अदालतमा विचौलियाको चलखेल हटेन, सेटिङका मुद्दामा ३ महिनामै सफाइ’ शीर्षकको समाचारले अदालतको मानहानि भएको भन्दै कर्मचारी नवराज अधिकारी अवहेलना मुद्दा दायर गरेका थिए।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले मंगलबार उक्त आदेश गरेको थियो।

अदालतले यसमा के कसो भएको हो, निवेदन र प्रतिवेदनको माग बमोजिम यस अदालतको अवहेलनामा किन कारवाही र सजाय हुनु नपर्ने हो? यस अदालतको अवहेलनामा कारवाही र सजाय हुनु नपर्ने भए सोको आधार, कारण र प्रमाण सहित यो आदेश प्राप्त भएको मितिबाट बाटोको म्यादबाहेक तीन दिनभित्र अदालतमा जवाफ दिन आदेश गरेको थियो। सोही आदेशबमोजिम जवाफ दिन दृष्टिका सम्पादक तथा सञ्चालक श्रेष्ठ विदेश अदालत पुगेका हुन्।

उक्त म्याद थाम्न थमाउनसमेत नपाउने गरी विपक्षी दृष्टि मिडिया प्रा. लि.का शम्भुलाल श्रेष्ठ, एम. पी. सुब्बा तथा संवाददाता आफैँ अदालतसमक्ष बयान गर्न उपस्थित हुनू भनी विशेषले आदेश दिएको थियो।

अदालतबाट अर्को आदेश नभएसम्म दृष्टि न्यूज अनलाइनमा प्रकाशित ‘विशेष अदालतमा विचौलियाको चलखेल हटेन, सेटिङका मुद्दामा ३ महिनामै सफाइ’ शीर्षकमा प्रकाशित र प्रसारित सामग्री परिवर्तन नगरी जे जस्तो अवस्थामा छ त्यहीँ अवस्थामा राख्न पनि आदेशमा उल्लेख थियो। श्रेष्ठ जवाफ दिन अदालतमा उपस्थित हुँदा मिडियाकर्मीहरूको बाक्लो उपस्थिति थियो।

यो पनि पढ्नुहोस्

इजिप्टले पेट्रोलको मूल्य बढायो

पेट्रोलियम पदार्थको मूल्य यथावत हुने

३ घण्टा अगाडि
भेरी नपामा बाढीपहिरोको पुनःस्थापना गर्न सात निर्णय

भेरी नपामा बाढीपहिरोको पुनःस्थापना गर्न सात निर्णय

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

उपत्यकाका यी ७ स्थानबाट ग्यास सिलिन्डर बिक्री वितरण गरिने

सबैभन्दा भारी बर्षा स्याङजामा

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

कृष्णनगर भन्सारले ९३ प्रतिशत राजश्व उठायो

नेपालको संस्कृतिलाई राष्ट्रिय पहिचानको मुख्य आधार बनाउने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक