आइत, जेष्ठ ३१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

धनी रहेछन गभर्नर बिश्वनाथ पौडेल

धारणा न्यूज by धारणा न्यूज
१२ महिना अगाडि
Reading Time: 1 min read
0
धनी रहेछन गभर्नर बिश्वनाथ पौडेल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग विभिन्न कम्पनीका १५ लाख कित्ता सेयर रहेको खुलेको छ । हालै सार्वजनिक गरिएको गभर्नरको सम्पत्ति विवरण अनुसार उनीसँग सानिमा बैंकमा साढे २ लाख कित्ता सेयर र विभिन्न ऊर्जा कम्पनीमा १२ करोड रुपैयाँ लगानी छ ।

गभर्नर पौडेलको नाममा सानिमा बैंकको २ लाख ४४ हजार १७६ कित्ता संस्थापक सेयर छ । यसैगरी उनी सानिमा माइ हाइड्रोको संस्थापकबाट कन्भर्ट गरिएको ९२ हजार ५ सय ७९ कित्ता साधारण सेयरधनी हुन् ।

डा. पौडेलले सानिमा मिडल तमोर हाइड्रोपावर कम्पनीमा १ लाख ८८ हजार कित्ता सेयर राखेका छन् भने ग्लोबेको प्रालिमा १ लाख ८७ हजार कित्ता, संयुक्त ऊर्जा हाइड्रोपावरमा ५ लाख कित्ता, चितवन इनर्जीमा साढे २ लाख कित्ता र श्रीमती प्रतिभा शर्माको नाममा ग्लोबेकोमा ७५ हजार कित्ता संस्थापक सेयर छ ।

यसरी उनीसँग रहेको सेयरको मूल्य सानिमा बैंकको संस्थापक सेयरमा २ करोड ४४ लाख १७ हजार ६ सय रुपैयाँ, सानिमा माइको साधारण सेयरमा ९२ लाख ५७ हजार ९ सय रुपैयाँ, सानिमा मिडल तमोरमा १ करोड ८८ लाख, ग्लोबेकमा आफ्नो नाममा ९३ लाख ४१ हजार ७ सय रुपैयाँ, संयुक्त ऊर्जामा ५ करोड रुपैयाँ, चितवन इनर्जीमा २ करोड ५० लाख र श्रीमती प्रतिभा शर्माको नाममा ग्लोबेकोमा ७५ लाख रुपैयाँ लगानी छ ।

यो पनि पढ्नुहोस्

सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

घट्यो सेयर काराेबार

५ दिन अगाडि
नेपालमा उबरकाे सेवा सुरु गर्ने घोषणा

नेपालमा उबरकाे सेवा सुरु गर्ने घोषणा

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो

रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

आज विश्व रक्तदाता दिवस

पाल्पामा हालसम्म ८४२ जनामा एचआइभी सङ्क्रमित

कामपाले विद्युतीय भवन अनुमति प्रणालीको उपयोग गर्ने प्रबन्ध मिलाउने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक