मङ्ल, असार २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पाँच हजार बिरामीहरूलाई तत्काल विदेशी उपचारको आवश्यकता: स्वास्थ्य अधिकारी

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
पाँच हजार  बिरामीहरूलाई तत्काल विदेशी उपचारको आवश्यकता: स्वास्थ्य अधिकारी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
facebook sharing buttonगाजा। गाजा क्षेत्रमा हाल जारी इजरायली सैन्य कारबाहीको बिचमा करिब ११ हजार क्यान्सर पीडितलाई आवश्यक उपचार तथा स्वास्थ्य सेवाको पर्याप्त अभाव भएको गाजाका स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् ।

स्वास्थ्य अधिकारीहरूद्वारा सार्वजनिक गरिएको वक्तव्यमा तीमध्ये लगभग पाँच हजार जना बिरामीहरूलाई तत्काल विदेशी उपचारको आवश्यकता रहेको उल्लेख गरिएको छ, जुन प्रारम्भिक परीक्षण, किमोथेरापी वा रेडियसन थेरापीका लागि हो । गाजामा प्रारम्भिक रोग पहिचान तथा अनुगमनका लागि आवश्यक उपकरणहरूको अभावले बिरामीहरूको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ ।

“क्यान्सर उपचारमा प्रयोग हुने औषधीहरूमध्ये ६४ प्रतिशत औषधीको मौज्दात शून्य रहेको छ,” वक्तव्यमा उल्लेख गरिएको छ । क्यान्सर पीडितहरू ‘गम्भीर स्वास्थ्य, सामाजिक, मानसिक तथा आर्थिक समस्याबिच जीवन यापन गर्न बाध्य छन्’ भन्ने तथ्यमा समेत जोड दिइएको छ ।

यसबिच, गाजा क्षेत्रमा मानवीय सङ्कट अत्यन्तै गम्भीर बन्दै गएको छ, जुन इजरायली सैन्य गतिविधिहरू निरन्तर जारी रहँदा थप जटिल बनिरहेको छ । रासस/सिन्ह्वा

यो पनि पढ्नुहोस्

नेपाली मनोचिकित्सक बस्नेतलाई नामी सम्मान प्रदान

नेपाली मनोचिकित्सक बस्नेतलाई नामी सम्मान प्रदान

४० मिनेट अगाडि
अमेरिकी वायुसेना विमान दुर्घटनाग्रस्त हुँदा आठ जनाको मृत्यु

अमेरिकी वायुसेना विमान दुर्घटनाग्रस्त हुँदा आठ जनाको मृत्यु

५० मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अवैध लागूऔषध गाँजा बरामद

चीन नेपालकाे आधुनिकीकरण यात्रामा साझेदार रहने

साउदीले सामान्य पेसाकाे सीप परीक्षण गर्ने

पासपोर्ट अनियमितता आशंकामा महानिर्देशकमाथि बयान सुरू

रास्वपा  सुदूरपश्चिमको सभापतिमा प्रकाश विष्ट विजयी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक