बिहि, भदौ ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एआई च्याट टूलहरू प्रयाेग गर्ने तरिका !

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
एआई च्याट टूलहरू प्रयाेग गर्ने तरिका !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

आजकलकाे समय  आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को समय हाे ।  अहिले सबैभन्दा क्रान्तिकारी उपकरण बन्न सफल भएकाे छ ।  विशेषतः एआई च्याट टूलहरू उदाहरणका लागि च्याटजीपीटी, गुगल जेमिनाई, माइक्रोसफ्ट कोपाइलट र एनथ्रोपिक क्लाउड आदिले काम गर्ने तरिकालाई पूर्ण रूपमा परिवर्तन गरिदिएका छन् ।

यी टूलहरू न केवल विद्यार्थी र पेशेवरहरूको लागि बहुउपयोगी छन्, तर सामग्री निर्माता (कन्टेन्ट क्रिएटर्स), स्टार्टअप र कोड लेख्नेहरूको लागि पनि गेमचेन्जर सावित भइरहेका छन् । तर, यिनबाट अधिकतम लाभ लिनको लागि स्मार्ट तरिकाले र सही ट्रिक्ससहित प्रयोग गर्नु आवश्यक हुन्छ । आउनुहोस्, एआईलाई अझ प्रभावकारी तरिकाले कसरी प्रयोग गर्ने भन्ने कुरा बुझौँ ।

एआई च्याट टूलहरूलाई सबैभन्दा पहिले तपाईंलाई के चाहिएको हो भन्ने कुरा बुझ्न आवश्यक हुन्छ । यदि तपाईं केवल “मदत गर“ जस्तो अस्पष्ट निर्देशन दिनुहुन्छ भने, टूलले पनि सामान्य र अप्रासंगिक उत्तर दिन सक्छ । यसको सट्टामा तपाईं यसरी भन्नुहोस्ः “डिजिटल शिक्षाका फाइदाहरूबारे २०० शब्दको निबन्ध लेख“। यस्ता स्पष्ट निर्देशनले टूललाई सटीक दिशा दिन्छ र यसले अझ उपयोगी उत्तर दिन सक्छ ।

एआईबाट राम्रो उत्तर पाउनको लागि तपाईंले उसलाई सन्दर्भ दिनु आवश्यक हुन्छ । उदाहरणका लागि, यदि तपाईं कुनै पुरानो लेखलाई संक्षेप गर्न चाहनुहुन्छ भने, त्यस लेखको लिंक वा अंश शेयर गर्नुहोस् । त्यसैगरी, यदि तपाईं कुनै मार्केटिङ पोस्ट तयार गर्न चाहनुहुन्छ भने, पहिला उत्पादनको जानकारी दिनुहोस ्। जति राम्रो सन्दर्भ, उति उत्कृष्ट आउटपुट ।

एआईले पहिलो पटकमै परफेक्ट उत्तर नदिए पनि निराश नहुनुहोस् । तपाईं एआईलाई यसरी भन्न सक्नुहुन्छः “यसलाई सरल नेपालीमा दोहो¥याएर लेख“, “यसमा एउटा उदाहरण जोड“, “यसलाई अलिक छोटो गर“। यस्तो प्रकारको संवादलाई अगाडि बढाउँदै जानुहोस् र तपाईंले चाहेको सटीक र उपयुक्त उत्तर पाउनुहोस् ।

एआईलाई यो पनि भन्नु महत्त्वपूर्ण हुन्छ कि उत्तर कुन शैलीमा चाहिएको हो—जस्तै औपचारिक, रमाइलो, प्राविधिक वा संवादात्मक । उदाहरणका लागिः “एक उत्साही र युवालाई आकर्षित गर्ने सामाजिक सञ्जाल पोस्ट लेख“। यस्ता निर्देशनहरूले टूलबाट अझ सृजनात्मक (क्रिएटिभ) आउटपुट प्राप्त हुन्छ ।

एआई टूलहरू सामान्यतया सुरक्षित हुन्छन्, तर पनि कुनै गोप्य जानकारी—जस्तै बैंक विवरण, पासवर्ड, व्यक्तिगत परिचय आदि—शेयर नगर्नुहोस् । एआईलाई टूलका रूपमा प्रयोग गर्नुहोस्, मानिसको रूपमा पूर्ण विश्वासी साथी होइन ।

यो पनि पढ्नुहोस्

दलगत पहिचान निषेध गरेर पुर्ननिर्माणमा जुट्न आह्वान

दलगत पहिचान निषेध गरेर पुर्ननिर्माणमा जुट्न आह्वान

१४ मिनेट अगाडि
खोजी, उद्धार र राहत कार्यमा थप तीव्रता

खोजी, उद्धार र राहत कार्यमा थप तीव्रता

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विनाशकारी बाढीबाट तटीय क्षेत्रमा विध्वंश

बाढीबाट तीन वटा प्रहरी कार्यालयमा क्षति

धादिङमा ६ जनाको शव फेला

बाढीमा फसेका १२ जनाको उद्धार

नेप्लिज नर्सिङ एसोसिएसन युकेकाे १८ औं वार्षिकोत्सव मनायाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक