सोम, जेष्ठ २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रस्तुत सरकारी बजेट बक्तब्यप्रति नेपाल कम्युनिष्ट पार्टीको संक्षिप्त प्रतिकृया

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
क्रान्तिकारी कम्युनिस्ट पार्टीकाे एक महिने सङ्घर्षका कार्यक्रम घोषणा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । जन स्तरमा ब्यापक बिबादास्पद र अदालतले पनि प्रश्न उठाएर रोकेको संसद बिकास कोषलार्इ समेत प्राथमिकताकासाथ समाबेश गरी अर्थमन्त्री मार्फत सरकारले प्रस्तुत गरेको आर्थिक बर्ष २०८२-८३ को बजेट बक्तब्य पनि परमपरागत गलत प्रबृत्तिबाट मुक्त छैन ।

कर्मकाण्ड पूरा गर्ने काम चलाउ प्रकारको आर्थिक गतिबिधहरू पूरा गर्नमा सीमित र उद्यत यस यस बजेट बक्तब्यले पनि देशको समग्र बिकासमा मूर्त र ठोसरूपमा नयाँ गतिशीलताकासाथ यूवा समुदायमा आकर्षण ल्याउन र परनिर्भताको पासोबाट देशलार्इ मुक्त राख्न योगदान दिन तथा राष्ट्रिय पूँजीको बिकास गर्न सक्ने बाटो लिएको कुनै आधार फेला पर्दैन ।

भन्सार र बिप्रेपणमा भर परेके यो बजेटके अत्याधिक ठूलो खर्च चालु खर्चमा सकिन्छ । यस परिप्रेक्षमा रातारात धनी बन्ने माफियागिरी, कमिशनखोरी र भयावह भ्रष्टाचार आजको नेपाली अर्थतन्त्रका असाध्य र अत्यन्तै गम्भीर राष्ट्रिय महारोग बनेको अबस्थामा अर्थतन्त्रलाई गलत दिशा दिने, उक्सिन नदिने र अत्यन्तै कमजोर पार्ने यी गम्भीर प्रकृतिका हानिकारक तत्वको सर्वत्र व्यापक साँठगाँठ छ ।

यिनको सेटिङ्ग चल्ने गरेसम्म नेपाली अर्थतन्त्रमा कत्ति पनि सुधार आउन सक्तैन । अनि अनि उत्पादकत्व र उत्पादन बढाएर राष्ट्रिय सम्बृध्दि र जन जीवनमा सबलताको बाटो अख्तियार गरेर यसले अग्र तथा उर्ध्वगामी दिशा र गति लिन पनि पटक्कै सक्तैन ।

बस्तुतः यस्तो स्थितिले उत्पादनशील र रोजगारीमूलक क्षेत्रमा हात हाल्ने र लगानी गर्ने अनुकूल वातावरण पनि पटक्कै बन्न दिंदैन । अनि जनता अर्थतन्त्रमा मनोयोगले सक्रिय हुन पाउँदैनन् र यसमा आफ्नो अपनत्व र ममत्व पनि जाग्ने स्थिति नै बन्दैन । यसरी जनता सचेत, संगठित र सक्रियरूपमा अर्थतन्त्रमा लाग्ने अनुकूल वातावरण नबनेसम्म हाम्रा योजना तथा आयोजनाहरू जतिसुकै आदर्श र कर्णप्रिय लाग्ने सुनिए पनि तिनबाट जनता र राष्ट्रका लागि कुनै सकारात्मक प्रतिफल निस्कँदैन ।

अहिलेसम्मका बजेट प्रस्तुति र चलिरहेको यथास्थितिको अनुभवले पनि यही निष्कर्श निस्कन्छ ।

यो पनि पढ्नुहोस्

राष्ट्रसेवक कर्मचारीलाई बिमा गराउन ध्यान केन्द्रित

राष्ट्रसेवक कर्मचारीलाई बिमा गराउन ध्यान केन्द्रित

१ घण्टा अगाडि
रास्वपा धनकुटाको सभापतिमा भुवन थापा चयन

रास्वपा धनकुटाको सभापतिमा भुवन थापा चयन

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भारतमा अशान्ति फैलाउने ६ जना नियन्त्रणमा लियाे

चार्जिङ स्टेसन निर्माण गर्न सकिएमामा विद्युतीय सवारीसाधनको प्रवर्द्धन हुने

प्रतिवेदनबाट सफाइ पाउनेमा आशावादी

रास्वपा मोरङ जिल्ला समितिको प्रथम ऐतिहासिक अधिवेशन सम्पन्न

सामाजिक सञ्जालमा व्यङ्ग्यात्मक स्टाटस

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक