सोम, असार १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

रविको मुद्दामा आज आदेश आउन सक्ने

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
सरकारमा आत्मविश्वास देखिएन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सर्वोच्च अदालतमा  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहितको रिटमा आज जाहेरीकर्ता पक्षले बहस सुरु गरेका छन् । सभापति लामिछाने सहित  पूर्वडीआइजी छविलाल जोशी र सरकारी वकिलका तर्फबाट बहस बीहिबार सकिएको थियो ।

आज जाहेरीकर्ताको तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले बहस गर्दै छन् । उनीहरुको बहस सकिएपछि निवेदकका तर्फबाट आजै जवाफी बहस हुने छ । रवि लामिछाने र छवि जोशीको पक्षबाट जवाफ बहस पछि आजै आदेश आउने उच्च सम्भावना रहेको छ ।
सहकारी प्रकरणमा उच्च अदालत तुलसिपुर बुटवल इजलासले लामिछानेलाई जिल्ला अदालतका रुपन्देहीको  धरौटीमा छाड्ने आदेश उल्टाउँदै थुनामा पठाएको थियो ।

जोशीलाई भने जिल्ला अदालतले नै थुनामा पठाएको थियो । उच्च अदालतको आदेश आएको केहि मिनेटमा नै कानुनी प्रक्रियानै नपु¥याइ लामिछानेलाई प्रहरीले पक्राउ गरेको थियो ।

अदालतबाट थुनामा पठाउने आदेश भैसकेपछि पनि प्रहरीले भने उनलाई अनुसन्धानका लागि हिरासतमा राख्ने भन्ने पुर्जी दिएर पक्राउ गरेको थियो । पक्राउ गरेको चौँथो दिनपछि मात्रै उनलाई अदालत पेश गरेर कारागार पठाइएको थियो ।

प्रहरीले लामिछानेलाई ३ दिनसम्म ग्रैह कानुनी थुनामा राखेको भन्दै लामिछानेकी पत्नी निकिता लामिछानेले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् । साथै उच्च अदालतको आदेश खारेजको माग गर्दै लामिछानेका तर्फबाट ७३ नम्बरको निवेदन पनि सर्वोच्चमा परेको थियो । बन्दी प्रत्यक्षीकरणमा रिटमा जतिसक छिटो आदेश गर्नुपर्ने भएपनि हेर्न नमिल्ने न्यायधिशको इजलासमा परेको भन्दै ६ पटकसम्म सुनुवाई रोकिएको थियो ।

मंगलबारबाट न्यायाधिशदोय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुनुवाई भैरहेको छ । ३ दिनको सुनुवाई पछि आज आदेश आउन सक्ने देखिएको छ ।
सर्वोच्चले रवि लामिछानेको हकमा उच्चको आदेश बदर गरेको खण्डमा लामिछाने थुनामुक्त हुने छन् । यस्तै छविलाल जोशीको हकमा जिल्ला र उच्च दुवैको आदेश बदर भएको खण्डमा थुनामुक्त हुने छन् ।

यो पनि पढ्नुहोस्

विश्वकपको पहिलो खेलमा जापान र नेदरल्यान्ड्सबीच बराबरीमा खेल्याे

विश्वकपको पहिलो खेलमा जापान र नेदरल्यान्ड्सबीच बराबरीमा खेल्याे

३० मिनेट अगाडि

Dukuchhap Water Supply System Inaugurated

३९ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो

रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

आज विश्व रक्तदाता दिवस

कामपाले विद्युतीय भवन अनुमति प्रणालीको उपयोग गर्ने प्रबन्ध मिलाउने

पाल्पामा हालसम्म ८४२ जनामा एचआइभी सङ्क्रमित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक