मङ्ल, असार १०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
Reading Time: 1 min read
0
कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । कीर्तिपुरमा विंरगना रानी कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना गरिने बारेमा  कीर्तिपुर वडा नं. १० कार्यालयमा बैठक बसेकाे  छ ।

जेठ ३ गते शनिबार बसेकाे बैठकमा कीर्तिपुर वडा नं. १ का वडा अध्यक्ष इच्छा कुमार महर्जन, सामाजिक अभियान्ता सरल गाेपाल महर्जन तथा कीर्तिपुरका  १० वडाका अध्यक्ष नरेश महर्जन, संस्कृतविद् प्रयागमान प्रधान तथा बागमती प्रदेश सांसद एवम् पूर्वमन्त्री पुकार महर्जन लगायत सम्पदाप्रेमीहरूले उपस्थित जनाएका थिए ।

साे बैठक कार्यक्रममा कीर्तिलक्ष्मी प्रतिमा निर्माण उपभाेक्ता समिति तथा  सम्पदा तथा सामाजिक अभियान्ता  शुद्वरत्न महर्जनले कीर्तिपुरकाे इतिहासकाे चर्चा गर्दै विरंगना कीर्तिलक्ष्मीकाे प्रतिमा बनाउने कार्य लगभग पूरा भएकाले अहिले रंगराेगन गर्ने कार्य बाँकी रहेकाे जानकारी गराए ।

त्यसैगरी संस्कृतविद् प्रयागमान प्रधानले कीर्तिराज्यलक्ष्मीकाे प्रतिमा निर्माणले  स्व. हरिशरण महर्जनकाे सपना साकार हुन लागेकाे जनाउँदै सम्पूर्ण कीर्तिपुरका स्थानीय बासिन्दाकाे धारणा सुनेर कीर्तिराज्य लक्ष्मीकाे प्रतिमाकाे आकार दिएकाे जनाए । उनले विशेषगरी प्रतिमा स्थापनामा प्राविधिक समस्या सामना  गर्नु पर्नेमा जाेड दिए ।

साे बैठकबाट कीर्तिपुरकै गाैरवकाे  रूपमा कीर्तिपुर नगरपालिका वडा नं. १ बाघभैरव प्रवेशद्वार बाहिर राखिने  जानकारी गराइकाे थियाे ।

कीर्तिपुरवासीले कीर्तिलक्ष्मीलाई गाेरखाली फाैज पृथ्वनारायण शाहसंग युद्वको क्रममा कीर्तिपुरको तर्फवाट नेतृत्वसहित विरता प्रर्दशन गरेकाे सम्मान स्वरूप विरंगना कीर्तिलक्ष्मीको प्रतिमा प्रतिस्थापनाकाे तयारीका लागि सरोकारवालहरुवीच  छलफल भएकाे थियाे । जसअनुरूप कीर्तिपुरको प्रवेशद्धार कीर्तिपुर नगरपालिकाले लेबोटरी स्कूल नजिक नयाँ बाटोमा निर्माण गर्ने तयारी गरेको छ भने उक्त स्थानमा नै कीर्तिलक्ष्मीको प्रतिमा  राख्ने भएकाे छ ।

साे बैठकबाट  कीर्तिलक्ष्मीको प्रतिमा तयार भइहेकाले अव केहि दिनमै बाजागाजासहित उक्त प्रतिमालाई कीर्तिपुरमा ल्याउने व्यवस्थापन  कीर्तिपुर वडां १० ले जिम्मेवारी लिने वडा अध्यक्ष नरेश महर्जनले जानकारी गराए।

बागमती प्रदेश सांसद एवम् पूर्व मन्त्री पुकार महर्जनले समाजमा राम्राे काम गर्नेलाई सम्मान गर्नु पर्ने जनाए । उक्त बजेट कूल विनियोजित १६,६६,९५३। ६४ (१६, लाख, छसाठ्ठी हजार नाैसय त्रिपन्न), पर्यटन विकास अायाेजनाबाट  रू. १४,४२, २२६।७९ (१४ लाख, ४२ हजार २ हजार छब्बिस) तथा उपभाेक्ताबाट रू. १,६७,०३७।७८ ( १ लाख, ६७ हजार ३७) ब्यहाेरेर  निर्माण भएको थियाे ।

यस्ताे छ  प्राप्त अभिलेख :

अभिलेखमा कीर्तिलक्ष्मी
शिलालेखहरूमा कीर्तिपुरका क्वाठनायकहरुको नाम उल्लेख गरिएको छ। काजीहरूको नाम पनि अभिलेखहरूमा पाइन्छ । हारेकाराज्यका काजी र सेनानायकहरूको नामसमेत नलेखिने इतिहासमा पुरुषको भेषमा लडेकी नारीको नाम उल्लेख गर्ला भन्ने आशा गर्न सक्दैन, त्यसैकारण कीर्तिलक्ष्मी गुमनाम भइन् । शिलालेखमध्ये उमामहेश्वर मन्दिरको पछाडि रहेको सरस्वती अभिलेखमा क्याठनायक लक्ष्मी सिंहले मन्दिरको मर्मत गरेको भनी उल्लेख रहेको गरिएकाे छ ।  । त्यसबाट कोतनायक लक्ष्मी सिंह रहेछन् भन्ने कुरा पत्ता लाग्ने आशा छ । क्वाठनायक लक्ष्मी सिंहकी छोरी नै कीर्तिलक्ष्मी हुन् ।

पाटनमा छ प्रधानको जगजगी रहेको बेलाको एक ऐतिहासिक घटनाले पनि कीर्तिलक्ष्मीको इतिहास उजागर गर्ने छ। इतिहासकार बाबुराम आचार्यले लेख्नुभएको पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी पुस्तकमा कीतिलक्ष्मी सिंहको नाम उल्लेख रहेको छ । पाटनमा राजा रन्जीत मल्लको र राज्याभिषेक समारोहमा उपस्थित काजीहरुको नाममा कीर्तिलक्ष्मी सिंह पनि उपस्थित रहेको पाइएको छ। त्यतिबेला कीर्तिपुर पाटन राज्यको उपराज्य थियो । कीर्तिपुरका क्वाठनायक लक्ष्मी सिंहको प्रतिनिधित्व गर्दै उनकी छोरी कीर्तिलक्ष्मी सिंहले राजाको राज्याभिषेकमा उपस्थित भएको अनुमान गरिएको छ। कीर्तिलक्ष्मी सिंह कीर्तिपुरको हो भनी अनुमान लगाउन सकिन्छ । मल्लकालमा कीर्ति’ शब्द असाध्यै मन पराइएको र यो नाम निकै प्रचलित रहेकाले क्वाठनायक लक्ष्मी सिंहले आफ्नी छोरीको नाम कीर्तिलक्ष्मी राखेको अनुमान गरिएको छ ।

यो पनि पढ्नुहोस्

कांग्रेस–एमाले गठबन्धन सरकार पूर्णतः असफल

कांग्रेस–एमाले गठबन्धन सरकार पूर्णतः असफल

४ घण्टा अगाडि
शहीदप्रतिको अपमान असह्य हुने : प्रम  ओली

सांसदहरूले प्रधानमन्त्रीलाई ‘टेक एण्ड पे’ हटाइएको विषयमा प्रश्न सोध्याे

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नेवाः देय् दबूको केन्द्रीय बैठकका लागि १४ केन्द्रीय सदस्यको निवेदन दर्ता

‘कोशेढुंगा’ ४० भन्दा बढि देशमा एकैसाथ रिलिज हुने

टिकटकर रमालाई थुनामा राखेको भन्दै निवेदन

ट्रम्पको युद्धविराम सम्झौता स्वीकार

कोरोना संक्रमित महिलाको निधन

दृष्टिका प्रकाशकलाई बयानकालागि उपस्थित हुन आदेश

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक