बुध, जेष्ठ २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार वातावरण

कीर्तिपुर नगरपालिकामा प्लास्टिक रिसाइकल उद्यम सञ्चालन

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
कीर्तिपुर नगरपालिकामा प्लास्टिक रिसाइकल उद्यम सञ्चालन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कीर्तिपुर । प्लास्टिकजन्य फोहोरले वातावरणमा पुर्याइरहेको गम्भीर क्षतिको समाधानका लागि, कीर्तिपुर नगरपालिकामा महिला समूहहरूले शनिबारदेखि नबिनतम् कदम चालेका छन्।

‘Centre for Integrated Urban Development’ (CIUD) द्वारा सञ्चालित PLEASE परियोजना अन्तर्गत र कीर्तिपुर नगरपालिकाको सहकार्यमा आयोजित सात दिने व्यवसाय विकास तालिमबाट ‘प्लास्टिक केयर’ नामक उद्यमको स्थापना भएको हो। उक्त तालिममा सहभागी महिलाहरूलाई व्यवसायिक सीप र योजना विकासमा मार्गदर्शन दिइएको थियो।

विभिन्न समूहहरूले आफ्ना व्यवसायिक योजना प्रस्तुत गरेपछि नगरपालिकाबाट मनाेनित निर्णायक मण्डलले ‘ग्रुप बी’ को योजना छान्ने निर्णय गर्यो। त्यसपछि, समुहले आफ्नो उद्यमलाई ‘प्लास्टिक केयर’ को रुपमा दर्ता गरे। प्लास्टिक केयर की महिलाहरूले तालिमपछि प्लास्टिक रिसाइकल सम्बन्धी मेशिन सञ्चालन गर्ने सीप प्राप्त गरेका छन् ।

अहिले उनीहरूले कुर्सी, मेच, टेबल, फूलदानी, कोस्टर, की-रिङ्ग आदि प्लास्टिक पुनःप्रयोग गरी आकर्षक फर्निचर तथा सामग्रीहरू उत्पादन गरिरहेका छन्। बजारबाट अर्डरहरू प्राप्त हुन थालेपछि महिलाहरूको उत्साह दोब्बर भएको छ।  उनीहरूले प्रयोग गरिएको प्लास्टिक स्थानीय घर–घरबाट संकलन गरी रिसाइकल प्रक्रिया सुरु गरेका छन्। यसरी समुदायकै सहभागिता सुनिश्चित गरिँदै, प्लास्टिकलाई फोहोर होइन, स्रोतको रूपमा प्रयोग गरिएको छ।

उनीहरूले प्रयोग भइसकेको प्लास्टिक संकलन गरी सफा गर्ने, धुने, सुकाउने, टुक्र्याउने, र पुनः प्रयोग गर्ने प्रक्रिया अपनाई वातावरणमैत्री उत्पादन निर्माण गरिरहेका छन्। यस्ता प्रयासहरूले प्लास्टिकजन्य फोहोर घटाउने मात्र नभई महिलाहरूको आर्थिक सशक्तिकरणमा समेत महत्वपूर्ण भूमिका खेलेको छ।

प्लास्टिक केयर एउटा ज्वलन्त उदाहरण हो कि जब स्थानिय समुदायलाई सही सीप, प्रोत्साहन र अवसर प्रदान गरिन्छ भने, उनीहरूले दिगो वातावरणीय समाधान दिनसक्छन्। हामी सबैले यस्ता स्थानीय उद्यमलाई सहयोग र प्रवर्द्धन गर्नु अत्यन्त जरुरी छ।  प्लास्टिक केयर जस्ता पहलहरूलाई साथ दिएर  प्लास्टिक प्रदूषण घटाउन हातेमालो गर्नुपर्नेमा सिआइयुडीका कार्यकारी निदेर्शक नविन बिकास महर्जनले जोड दिएका छन् ।

 

यो पनि पढ्नुहोस्

देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदै विश्व वातावरण दिवस

देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदै विश्व वातावरण दिवस

५ दिन अगाडि
देशभर तापक्रम बढ्दै

केही दिनयता देशभर गर्मी बढ्दै

२ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रा. डा. अञ्जय कुमार मिश्रलाई प्यान–एशियन रिसर्च एण्ड इनोभेसन एक्सिलेन्स अवार्ड

ग्रेटर नेपालका अभियन्ता पक्राउ

मन्त्रिपरिषद् विस्तार जारी

आदिवासी जनजाति उत्थान प्रतिष्ठान खारेज गर्ने निर्णय फिर्ता नलिए आन्दोलनमा उत्रिने मोर्चाको चेतावनी

अवैध लागूऔषध सहित पाँच जना पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक