काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । शुक्रबार संघीय संसदको दुवै सदनसामु राष्ट्रपति पौडेलले ६० पेज लामो नीति तथा कार्यक्रम प्रस्तुत गरेका गरेको हुन् । यस्तो छ सरकारको नीति तथा कार्यक्रमः
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । शुक्रबार संघीय संसदको दुवै सदनसामु राष्ट्रपति पौडेलले ६० पेज लामो नीति तथा कार्यक्रम प्रस्तुत गरेका गरेको हुन् ।
यस्तो छ सरकारको नीति तथा कार्यक्रमः


