सोम, अशोज ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

लाक्पा तेञ्जी शेर्पाको “क्या राम्रो हाँस्यो मुसुक्कै” बोलको गीत भिडियो सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
लाक्पा तेञ्जी शेर्पाको “क्या राम्रो हाँस्यो मुसुक्कै” बोलको गीत भिडियो सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । चर्चित गायक तथा संगितकार लाक्पा तेञ्जी शेर्पाको “क्या राम्रो हाँस्यो मुसुक्कै” बोलको गीत भिडियो सहित सार्वजनिक भएसँगै दर्शक स्रोताको रोजाईमा पर्न थालेको छ ।

पछिल्लो समय नेपाली गीतसंगीतको क्षेत्रमा फरक विधाका नयाँ गीतहरु एकपछि अर्को गर्दै सार्वजनिक हुने क्रम रहेको छ । यसै क्रममा चर्चित गायक तथा संगीतकार लाक्पा तेञ्जी शेर्पाको क्या राम्रो हाँस्यो मुसुक्कै बोलको गीत सार्वजनिक गरिएको हो । उत्तम पौडेलको शब्द रचना रहेको उक्त गीतमा संगीत लाक्पा तेञ्जी शेर्पाको संगीत रहेको छ भने गीतमा आवाज लाक्पा तेञ्जी शेर्पा र चर्चित गायिका सुमिना लोको रहेको छ ।

गीतमा कोरस आवाज रामकुमार कार्की, रोशनी रसाईली र बिन्दु बिसीको रहेको छ । गीतको भिडियो तर्फ भने कृष्ण ब्लोनको निर्देनमा पाल्देन लामा र अस्मिता तामाङलाई मुख्य भुमिकामा देख्न सकिन्छ । भिडियोमा कोरस नृत्य भने छाम्जी शेर्पा, ङिमी शेर्पा, याङ्जुम शेर्पा, लाक्पा छिरीङ शेर्पा, सुस्मा लामा, बविना मगर, मोनिका पाख्रिन र मोनिका तामाङको रहेको छ ।

 

गीतको भिडियोमा शेर्पा र तामाङ्ग संस्कृतिलाई देखाउने जमर्कोका साथ भेषभुषा पनि त्यही अनुसारले प्रयोग गरिएको गायक तथा संगीतकार लाक्पा तेञ्जी शेर्पाले बताएका छन । उनी लामो समयदेखी गीतसंगीत क्षेत्रमा लागि परेका एक कुशल कलाकार हुन् । उनी आफै सुमधुर आवाजमा गीत गाउने मात्रै नभएर संगीत पनि आफै गर्ने गर्छन साथै टुङ्गना बादनमा समेत राम्रो दख्खल राख्दछन ।

उनले यसअघि थुप्रै गीतहरु बजारमा ल्याईसकेका छन् । काङ्लाङ मा कुङ्लुङ गाउँ जाने बाटो (मज्जाले नाचौँला) र ल्हासाको नम्बरी सुन राम्रो लगायतका गीतसंगित एकदमै लोकप्रीय छन ।

गीतको भिडियोमा शेर्पा केटा र तामाङ केटी बिचको ठट्यौली शैलीलाई प्रयोग गरेको पाईन्छ । कलाकार समाज परिवर्तनको संवाहक हुन् भने गीतसंगीत समाजको ऐना हुन् गीतसंगीतको माध्यमबाट समाजको कस्तो विषयवस्तुलाई कसरी उठान गर्ने भन्ने विषय गहन बिषय बन्ने गर्दछ । तसर्थ यस गीतको भिडियोमा कलाकार हरुले आफ्नो कला प्रस्तुत गरे संगै भेषभुषा र मौलिक बाजालाई समेत उत्कृष्ट ढंगले प्रस्तुत गरेको देखिन्छ ।

यस गीतको भिडियो छायांकन, सम्पादन तथा रंग सम्पादनको सम्पुर्ण प्राविधिक कामहरु भने निर्देशक कृष्ण ब्लोन गरेका छन ।

यो पनि पढ्नुहोस्

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२ दिन अगाडि
सांगीतिक कार्यक्रमबाट ३ लाखभन्दा बढी रकम संकलन

सांगीतिक कार्यक्रमबाट ३ लाखभन्दा बढी रकम संकलन

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मोरङको बेलबारीबाट भरत दाहाल पक्राउ

लाइसेन्स छपाइको काम सुरु

बार्सिलोनामा श्रद्धाञ्जली कार्यक्रम

‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल

आगलागी हुँदा एक पूर्व शिक्षकको जलेर मृत्यु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक