शनि, जेष्ठ ११, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

एन्फाकाे लिगकम नकआउट फुटबल प्रतियोगिता नहुने

धारणा न्यूज by धारणा न्यूज
४ हप्ता अगाडि
Reading Time: 1 min read
0
रिफ्युलिङ प्रणालीको शुभारम्भ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने भनिएको लिगकम नकआउट फुटबल प्रतियोगिता नहुने भएको छ ।

एन्फाले एएफसी क्लब च्याम्पियनसिप प्रतियोगितामा टिम पठाउने लक्ष्यसहित ए डिभिजन क्लबहरु समावेश गरेर यही २० वैशाखदेखि लिगकम नकआउट प्रतियोगिता गर्ने निर्णय गरेको थियो । तर टिम दर्ता गर्नका लागि तोकिएको समय वैशाख १० गतेसम्म ४ टिमले मात्र नाम दर्ता गराएपछि अब नकआउट प्रतियोगिता नहुने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

‘चार क्लब मात्र दर्ता भएका छन् । क्लबहरुले खेल्न नचाहेपछि ४ क्लबको मात्र गरेर भएन । क्लबहरुले इच्छा देखाएमा एन्फाले खेलाउने हो’ शाहले भने ।

यसअघि ए डिभिजनका ९ क्लबहरूले तयारी समय कम भएको, प्रक्रिया नपुर्‍याई नकआउट प्रतियोगिता गर्न लागेको भन्दै नखेल्ने निर्णय गरेका थिए ।
तीन विभागीय टोली त्रिभुवन आर्मी एफसी, नेपाल पुलिस क्लब र एपीएफ क्लबसहित संकटा क्लबले मात्र बुधबारसम्म नाम दर्ता गराएका थिए ।
तोकिएको समयमा ४ टिमले मात्र नाम दर्ता गराएपछि एन्फाले बिहीबार नै क्लबहरूलाई पत्र पठाउँदै प्राविधिक कारणले लिगकम नकआउट प्रतियोगिता निर्धारित मिति वैशाख २० गते नहुने जानकारी गराएको हो । लिगकम नकआउट प्रतियोगिता नहुने भएपछि अब एएफसी क्लब च्याम्पियनसिपमा नेपाली क्लबको सहभागिता समेत अन्योलमा परेको छ ।

एन्फा प्रवक्ता शाहका अनुसार कुनै प्रतियोगिता नभएपछि एएफसी क्लब प्रतियोगितामा नेपालको सहभागिता नहुने जनाए ।

यो पनि पढ्नुहोस्

थाइल्यान्डविरुद्धको मैत्रीपूर्ण खेल्न नेपाली महिला फुटबल टिमको घोषणा

थाइल्यान्डविरुद्धको मैत्रीपूर्ण खेल्न नेपाली महिला फुटबल टिमको घोषणा

२३ घण्टा अगाडि
विश्वकपमा नेपाल पहिलो हुने विश्वास

विश्वकपमा नेपाल पहिलो हुने विश्वास

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

ताप्लेजुङ दुर्घटनाः लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुन्छः मन्त्री खड्का

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

कानुन सबैलाई समान खोई ? कानुनको शासन यस्तै हुन्छ ?

पाँच लाख भारतीय रकमसहित पक्राउ

निराशा त्याग्न आमजनतालाई प्रचण्डकाे आग्रह

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक